बिहिबार ०७ आश्विन २०७८

गायिका रचना रिमालले जन्मदिन मनाएकी छिन । छोटो समयमा सारै लोभ लाग्दो चर्चा कमाउन सफल गायिका हुन् रचना रिमाल | “नेपाली साङितिक आकाशमा चर्चित रियालिटी शो नेपाल आईडलले परिचित बनाएको नाम हो रचना रिमाल |

नेपाल आइडलबाट बाहिरिए पछि धेरै संगीतकार हरुको नजरमा रचना रहेकी थिइन् | रचनालाइ धेरै भन्दा धेरै गितहरु गाउने अवसर आउन् थाल्यो | “लगतै उनले सामाजिक अभियन्ता , कलाकार , संचारकर्मी शिशिर भण्डारीको ” फोटो फिरिममा ” गाइन |

उनको त्यस गीतले नेपालि सांगीतिक बजारमा एउटा इतिहास कायम गर्यो | त्यस गितले उनको उचाईलाइ निकै व्यापक बढायो | “यतिबेला उनी हरेक दिन जसो गीत रेकर्डिङ तथा भिडियो छायांकनमै ब्यस्त रहेकी छन् ।

उनको यो सफलतामा धेरै संचारकर्मी युटुब मिडिया लगायत नेपाल आइडल र न्यु बज्राचार्य लगायतका धेरैको होस्टेमा हैसे रहेको छ | तर बिशेष उनको लागि भने शिशिर भण्डारी सबै भन्दा धेरै सहयोग पुर्याउने पात्र रहेका छन् |”

“पूर्वको झापा स्थायी घर भएकी उनी हाल काठमाडौमा बसेर साङितिक सपनालाई साकार गर्न दिन रात मेहनत गरिरहेकी छन् । उनको मेहनत र लगाव अनुसारको सफलता पनि प्रत्यक्ष देख्न सकिन्छ । उनी आजबाट १९ वर्षकी भएकी छन् ।

 


Last Updated on: August 14th, 2021 at 11:56 am
२३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया