बिहिबार ०७ आश्विन २०७८

लोकदोहोरी गायिका कल्पना दाहाललाई नचिन्ने सायदै कमै होलान् । उनको सुमधुर स्वरका पारखीहरू धेरै छन्। आज तिनै गायिका विरामी भएर सिकिस्त छिन् ।

आफ्नो फेसबुकमा पोस्ट गर्दै आफु विरामी भएको जानकारी गराएकि छिन्। ३-४ दिन देखि आफुलाई धेरै गार्हो भएको र घाटि दुखेर थुक निल्न पनि गार्हो भएको जनाएकि छिन्।

पहिला भन्दा झन् गार्हो भएको जानकारी दिँदै हिजो राति देखि जोरो समेत आएको र रिंगटा लागेर आखाले पनि हेर्न गार्हो भएको बताएकि छिन् ।

आफुलाई छुट्टै सन्चो भएर आउने बाचा गर्दै आफ्नो पिडा समेत पोखेकि छिन् । आफुलाई तनाव तथा हरेक कुराको जिम्मेवारीले आफु विरामी भएको हुन सक्ने बताएकि छिन्।

हेर्नुहोस यस्तो लेखेकी छिन् कल्पनाले फेसबुकमा

३-४ दिन अगाडि देखि नै मलाई धेरै गारो गारो भाथ्यो घाँटी दुखेर थुक निल्न पनि गारो भाथ्यो तर हिजो राती देखि झन बढी भयो ।

जोरो आउँने टाउको धेरै दुख्ने रिगटा लागेर आँखा हेर्न पनि गारो भाईराछ् बाँचे भेट होला अवस्य ….. सायद हरेक कुराको जिम्बेवारी सँङ्गसँङै तनब ले गर्दा पनि हो ।अबत सहनै सकिन ।

 


Last Updated on: August 14th, 2021 at 2:28 pm
४६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया