शुक्रबार ०८ आश्विन २०७८

श्रीमतिले कर णी गर्दा श्रीमानको मृ त्यु भएको छ । एक करोडपति व्यक्तिलाई उनका पाँच श्रीमतीले पालैपालो कर णी गरेका थिए ।

छैटौ श्रीमतीलाई बढी माया गरेको भन्दै पाँच श्रीमतिले उनको कर णी गरेको नाइजेरियाको समाचारपत्र डेली पोस्टले उल्लेख गरेको छ ।

पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार गत साता करोडपति व्यापारी युरोको ओनोजा आफ्नी छैटौ श्रीमतीसँग शा’री’रि’क स’म्ब’न्ध राखिरहेका थिए । सोही समयमा उनका पाँचै श्रीमति छु’ ‘रा र ला ‘ठि लिएर कोठामा प्रवेश गरे । सवैसंग यौ’ ‘न सम्बन्धको प्रस्ताव राखे ।

ओनोजाले बिरोध गरे । तर, श्रीमतीहरुको सामुहिक आवाजका अगाडी उनको केही लागेन र वरिष्ठताका आधारमा सबैसँग शा’री’रि’क स’म्प’र्क रा’खे ।

पाँचौ श्रीमतिसंग यौ’ ‘नसम्पर्क राख्ने क्रममा उनको प्राण गएको थियो । नाइजेरियामा धनीमानी पुरुषले धेरै श्रीमति विवाह गर्ने चलन छ । फाइल तस्विर


Last Updated on: August 14th, 2021 at 4:18 pm
४४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया