शुक्रबार ०८ आश्विन २०७८

क्वालालम्पुर मलेसिया वैदेशिक रोजगारीको निम्ति मलेसियामा कार्यरत एक नेपाली महिला श्रमिकको अस्पतालमा उपचारको क्रममा मृ,त्यु भएको छ।

नेपाल ठेगाना नुवाकोट जिल्ला निवासी २८ बर्षिय अविवाहित नेपाली महिला श्रमिक पासपोर्ट नम्बर ०५४८७०६९ नम्बर भएकी सन्जिता थिङ तामाङको आज मिति सन् २०२१/०८/१४ तारिख शनिबार बिहान राजधानी क्वालालम्पुरको अस्पतालमा मृ,त्यु भएकी हो।

केहि दिनदेखि अस्पतालमा भर्ना भैई उपचाररत सन्जिताको मृत्युको कारणबारे डाक्टरको भनाई अनुसार मृतक सन्जिताको टा, x उकोमा पानी ज,x मेको थियो , हामीले ब,चाउने कोशिस गर्दागर्दै पनि ब,चाउन न,सकेको डाक्टरले बताएको कुरा मृ,तकको श,वलाई हेर्न अस्पताल पुगेका एक नेपालीले जानकारी दिनुभयो।

मृ,तक सन्जिता राजधानी क्वालालम्पुरमै अवस्थित नेपाली रेष्टुरेन्ट मेरि बाशैँमा बिगत २ बर्षदेखि वैधानिक हैसियतमै काम गर्दै आएकी थिइन्।

हाल मृ,तकको श,वलाई अ, न्ति,म दा,ह सं,स्कार गर्नको लागि स्वदेश फर्काउनलाई आवश्यक सम्पुर्ण कागजात बनाउन मिलाउनको लागि मलेसियन कास्केट कम्पनीलाई जिम्मेवारी दिईसकिएको जानकारी प्राप्त भएको छ।


Last Updated on: August 14th, 2021 at 5:05 pm
२०१ पटक हेरिएको

तपाईको प्रतिक्रिया