शनिबार १५ माघ २०७८

भारतीय प्रहरीमा कार्यरत एक नेपालीको धाx’रि’xलो ह’xति’xयाxर प्र’x हाxर गरी ह x’त्या गरिए’को छ । भारतको विहारमा पर्ने गोपालगञ्ज जिल्लास्थित थानामा कार्यरत भरतपुर महानगरपालिका–६ केशरवागका ३४ वर्षीय अर्जुन ढकालको मंगलबार राति धा’रिलो हx’तिxयाx’र प्र’हार गरि ह’त्या गरि’ए’को हो ।उनी उक्त थानामा हवल्दार पदमा कार्यरत थिए ।

ड्यूटीमा नै खटिरहेको समयमा ढकाल’को धा’x रि’x लो ह’xतिx’या xर’को प्रहार’बाट ह’ x‘त्या भए’को वि’हार पु’लिस’ले पु’ष्टि गरे’को स्थानीय दी’पक पाठकले जानकारी दिए ।

गोपालगञ्ज डिस्ट्रिट पुलि’सबाट उन’को श’व पो’ष्टमा’र्टम’को प्रक्रिया सु’रु गरिएको खबर आएको पाठकको भनाइ छ ।

उक्त घ’टनाका विषयमा ड्यूटी समयमा खटिएका अन्य प्रह’री जवानसँग पनि सोधपुछ भइरहेको भन्ने खबर गोपालगञ्ज डिस्ट्रिट पुलिस’बाट आएको पाठकले बताए ।

मृ’त’क ढकाल’को श’व पो’ष्टमा’र्टम’पश्चात नेपाल ल्या’उने तयारी भइरहेको आफू’लाई जानकारी प्राप्त भए’को भरतपुर ६ का वडाध्यक्ष हरिविलास कोइरालाले जानकारी दिए । टपन्युज बाट

काठमाडौँ – सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनीतपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।

यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।

 


Last Updated on: November 30th, 2021 at 12:08 pm
१०० पटक हेरिएको

तपाईको प्रतिक्रिया