शनिबार १५ माघ २०७८

काठमाडौं। अमेरिकामा एक व्यक्तिले विमानको ल्याण्डिङ गियरमा झु ण्डिएर यात्रा गरे । विमान करिब २ घण्टा ३० मिनेटसम्म हावामा उडिरह्यो । त्यो पूरै समय यी व्यक्ति पाङग्रामै झु ण्डिइरहे । विमान अवतरण गर्दा विमानस्थलका कर्मचारीहरुले ती व्यक्तिलाई ल्याण्डिङ गियरमा देखे । कर्मचारीहरुले उनलाई तत्काल अस्पताल लिएर गए जहाँ उनको अवस्था ठिक बताइएको छ ।

डेलीमेलको रिपोर्टअनुसार ग्वाटेमालाबाट अमेरिकाको मियामीको लागि एक अमेरिकी विमान उडेको थियो । तर विमानभित्र रहेका यात्रीहरुबाहेक विमानमा अर्का एक व्यक्ति पनि थिए । यी व्यक्ति विमान भित्र नभइ विमान बाहिर ल्याण्डिङ गियरमा थिए । ग्वाटेमालाबाट मियामी पुग्न विमानलाई करिब २ घण्टा ३० मिनेट लाग्यो । त्यो पूरै समय यी व्यक्ति ३३ हजार फिट उचाइमा ल्याण्डिङ गियरमै बसे । आश्चर्यको कुरा त्यहाँ अत्याधिक चिसो हुँदा पनि यी व्यक्ति खसेनन् र जीवितै बचे ।

काठमाडौँ – सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनीतपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।

यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।


Last Updated on: November 30th, 2021 at 1:05 pm
१६५ पटक हेरिएको

तपाईको प्रतिक्रिया