शनिबार १५ माघ २०७८

झुपडी भित्र औसधि खाने पैसा नभएर आमा म र्दै छिन् ,१७ वर्षकि छोरी आमा बचाइदिउ भन्दै भक्कानिन्छिन् (भिडियो हेर्नुस्)

काठमाडौ कृतिपुरको भत्केपाटिमा आमा छोरी बस्दै आएका छन् ।आमा निकै बिरामी भएको र छाक टार्न सक्ने चालम र खाध्यान्न पनि नभएको छोरीले बताइन् ।आमालाई ६ महिना देखि प्यारालाइस भएको र अहिले पैसाको अभावले उपचार हुन सकेको छैन ।

छोरी स्मृति पराजुलीको अनुसार उनीहरूको घर कोटेश्वरमा भएतापनी अहिले कृतिपुर बस्दै आएको बताइन् ।आमाको रक्तचाप उच्च रहेको र त्यही रक्तचापले गर्दा उनलाई प्यारालाइस भएको उनले बताइन् ।

आमाको बोली पनि छैन र हात खुट्टा पनि चल्दैन ।पैसा निकै धेरै लाग्ने भएपछि उपचार गर्नै नसकेर उनलाई घर ल्याउनु परेको थियो ।बुबा पनि बुढा छन् र उनको जागीर पनि अहिले नभएपछि घर चलाउन निकै गाह्रो परेको छ ।१७ वर्षकि छोरी अहिले आमाको हेरचाह गरेर बसिरहेकि छिन् ।आमाको उपचार गर्न पाए हुन्थ्यो भन्दै सहयोगको अपिल उनी सबैलाई गरिरहेकी छिन्

काठमाडौँ – सोसल मिडिया टिकटकमा सेवानै धर्म हो भन्ने मनकारी जो गरीब, दुःखी को साक्षात्कार भगवान भएर निकै भाइरल महान चेली जो हातमा मुठ्ठी पारेर द्ववांग हान्न लगाउदै सडक पेटीमा सुत्ने भोका, गरीब र असक्तलाई खुल्ला मनले सहयोग गर्ने मगरजातिको महान छोरी(चेली) गिभिना मगर ।पोखरामा बसोबास गर्ने २४ वर्षीया गिभिना पेशागत रूपमा उनि शिक्षिका पनि हुन।आफ्नो खाली रहेको समयमा उनले टिकटकमा अरुले भन्दा भिन्नै किसिमको भिडियो बनाएर अपलोड गर्ने गर्छिन। जुन भिडियोमा उनले सडकमा जिवन बिताइरहेका मानिसहरूलाई आर्थिक सहयोग देखि खाने कुरा तथा कपडाहरु दिएर सहयोग गर्दछिन् ‌।

टिकटकमा धेरै किसिमका भिडियोहरु हेर्न सकिन्छ तर सोसल मिडिया बाट पनि एक किसिमको सहयोग र सन्देश दिन सकिन्छ भन्ने एउटा उदाहरण हुन उनीतपाईको कुनैपनि सम्बन्धलाई दिगो र सफल बनाउँन सबैभन्दा पहिले तपाईमा बिश्वास हुनु पर्दछ । सधै सकारात्मक सोच पनि हुनु पर्दछ । तरपनि यहाँ दैनिक लाखौं सम्बन्धमा बिभिन्न समस्याहरु आइरहेका छन् । कहि न कही चुकिरहेका छन् । भत्किरहेका छन् त टुटिरहेका छन् । किनकी सम्बन्ध सफल बनाउँन धेरै समय र मेहनत लाग्छ । यसमा प्रेम र इमान्दारी जस्ता धेरै कुराहरुले सम्बन्धलाई मजबुत बनाउँने गर्दछ ।


Last Updated on: December 1st, 2021 at 4:23 pm
१९३ पटक हेरिएको

तपाईको प्रतिक्रिया