शनिबार १५ माघ २०७८

लासकाे तमसुक गरेर उधारोमा दा’हासंस्कार, तरकारीवाला भाइरल गायकलाई शो’क हे भगवान यस्तो कसैलाई पनि नपरोस। इन्द्र नेपालि तरकारीवाला भाइरल गायक ,मिठो स्वर ,मिठो बोलि र हासोले धेरैको मनमुटुमा बसेका उनि इन्द्र यहिले कल्पनै नगरेको शो’क मा परेका छन्।आफ़ुसंगै बुटवलमा तरकारी र फलफुल बेचेर जिबका धान्ने र बालबच्चा र श्रीमतीलाई गुल्मी बाट सहर मा ल्याएको झन्डै २ महिना नपुग्दै उनका भाईले दु’र्घटनामा परेर संसार छो’डेका छन्।

जन्म र मृ’त्यु प्राकृतिक शक्ति हो तर लाउलाउ खाउखाउ भन्ने उमेरमै भएको इन्द्रको भाईको मृ’त्युले यस परिवारमा समालिन सकेको अवस्थामा छैन। इन्द्र भन्छन मैले हस्पिटलमै हुदा पनि मैले भई लाई गु’माउछु भन्ने सोचेको नै थिएन। भाईको दा’हसस्कार गर्ने पैसा नै नभएर अहिले अस्पताल बाटै लासकाे त’मसुक गरेर उधारोमा दा’हासंस्कार गर्नु परेको छ।

यदि तपाईले जान्नु भयो भने सम्बन्धलाई सफल बनाउँन कुनै जादूगरी काम होइन । यसमा कुनै स साना कुराले पनि माया प्रेममा सम्बन्ध विग्रन सक्छ भने सम्बन्धलाई धेरै मेहनत जिम्मेवारी र कोशिशबाट निभाउँन सकिन्छ। सम्बन्धलाई सफल बनाई राख्न हरेक जोडीले ख्याल राख्नु पर्ने केही टिप्सहरु आज तपाईलाई हामीले दिन्छौ यदि तपाईले यही कुरा मनन गर्नुभयो भने तपाईको जीवमा पनि खुशी र सुखको आभास हुनेछ ।

एक अर्कावीच हँसाई राख्नुस् आज भोलीको एक अर्कौ सँग मोबाईल चलाएर बस्ने अनि एउटाले गरेको काममा अर्कोले कुनै पनि ध्यान नदिने हुदा सम्बन्धमा चोसो पना आईरहन्छ । त्यसैले गर्दा आपसमा दिल खोलेर हाँस्नुस् किनकि हँसाईबाट शरीरमा अक्सीटोसिन हार्मोन बन्ने गर्दछ जुन हार्मोनले सधै मुड सफा राख्छ। सधै हाँस्नेवाला जोडीको साथमा धेरै खुशीयाली रहने गर्दछ । यिनीहरुले हाँस्दै मुस्कुराउँदै जीवनको कैयौ मुश्किलका घुम्तीहरुलाई सजिलै पार लगाउँछ ।

यदि तपाई पनि आफ्नो सम्बन्धलाई सफल बनाउँन चाहनुहुन्छ भने एक अर्कावीच हाँसी खुशी रहनुस र हँसाइरहनुस् । यसबाट सम्बन्धका जादु सुमधुर रहनेछ । मनमा कहिल्यै दुर्भाव नराख्नुस्जु न जोडी सधै खुशी रहन्छ उनीहरु एक अर्काप्रति कुनै दुर्भाव राख्दैन । हरेक सम्बन्धमा धेरै थोरै ल डाई झगडा त हुन्छ नै तर कोशिश गर्नुस कि सुत्नुभन्दा पहिले मुद्दालाई सुल्झाउँनुस् ताकि आगामी दिनको शुरुवात राम्रो हुनेछ।

एक अर्काप्रति संवेदनशील बन्नुहोस् सम्बन्धबाट आनन्द उठाउँनको लागि एक अर्काप्रति सम्वेदनशील बन्नुहोस् र हरेक पलकासाथमा रमाइलोको फाइदा उठाउँनुहोस्। तपाई सम्बन्धको गहिराईमा जब तक पुग्न सक्नुहुन्न तबसम्म तपाई आफ्नो पार्टनरको साथ खुलेर जीन्दगी विताउँन सक्नुहुन्न। एक अर्कावीच आफ्नो डर खुशी र तनाव सबैचिजको कुरा गर्नुहोस् ।गोप्य नराख्नुहोस तपाई आफ्नो मान्छेलाई जुन सुकै कुनै पनि गोप्य कुरा नलुकाउनुहोस ।


Last Updated on: December 2nd, 2021 at 2:10 pm
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया