बिहिबार ०७ आश्विन २०७८

उदयपुर । खोटाङ सदरमुकाम दिक्तेल बजारबाट सुनसरीको धरानतर्फ जाँदै गरेको सवारीसधान उदयपुरमा दुर्घटना भएको छ । शुक्रबार दिक्तेल- घुर्मी- कटारी- गाईघाट हुँदै धरान जाँदै गरेको बोलेरो उदयपुरको रामपुरमा दुर्घटना भएको थियो ।

उदयपुरको बेलका नगरपालिकास्थित रामपुरको सिसुवा खोलाको पुल नजिकै बोलेरो दुर्घटना भएको हो । स्थानीयका अनुसार चालकले निदाएका कारण अनियन्त्रित भई सडकदेखि झन्डै १ सय मिटरभित्र धान रोपिएको खेतबारीमा बोलेरो जोतिएको थियो । सवारीसानमा क्षति पुगेपनि मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

Last Updated on: August 15th, 2021 at 1:29 pm
१८२ पटक हेरिएको

तपाईको प्रतिक्रिया