शनिबार १५ माघ २०७८

श्रीमानले आफ्नै दिदिसंग यौन सम्पर्क गरेको थाहा पाएपछि ७ महिनाकी गर्भवती श्रीमतीले आत्महत्या गरिन कि कसैले गर्यो हत्या ? घटना त यस्तो डरलाग्दो पो रहेछ भिडियोमा हेर्नुहोस

गीताले अर्को जिवनलाई जन्म दिँदै थिइन् । उनको ग’र्भमा ७ महिनाको सन्तान हुर्कदै थियो । तर के भयो त्यस्तो गीताले ग’र्भको पनि ख्याल गरिनन् । उनी आफ्नै घरमा मृ त फेला परिन् । धादिङ्गको निलकण्ठ ७ तल्लोबेसी पिप्लेमा भएको यो घटना निकै रहस्यमय छ ।

२२ वर्षीय गीता श्रेष्ठको विवाह भएको एक वर्ष हुँदै थियो । नारायणकाजी श्रेष्ठसंग प्रेम विवाह भएको थियो । माइतीका अनुसार विवाह भएको केही दिन देखि नै या त ना दिन थालियो ।श्रीमानले घर नजिकैका एक जना महिलालाई धर्म दिदी बनाएका थिए । तर गीताले दिदी भाईको स म्ब न्धमा शंका गरिन् ।

सोही विषयमा श्रीमान् श्रीमतीबीच वि’वा’द सुरु भयो । आफुलाई दिदीसंग शं’का गरेपछि श्रीमानले पनि उनलाई या त ना दिन थाले । गा’ली ग’र्न थाले । यस्तो कुरा थाहा पाएपछि धर्म दिदी बनाएकी ति महिलाले पनि उस्तै ब्य’वहा’र गर्न थालिन् । दिदीले पनि श्रीमानसंग बोल्न र बस्न पनि नदिने ।

आफ्नो घरको काम छोडेर श्रीमान उही दिदीको घरमा जाने र काम गर्ने भएपछि गीताले सहन सकिनन् । यता वि’द्रो’ह गर्दा या त ना सहनु पर्ने श्रीमानले आफ्नो ब्यवहार नसुधार्ने यस्तो सहन नसकेकी गीताले नराम्रो निर्णय लिइन् । गीताको निधन पछि पनि घटनामा धेरै मानिसहरुको अनावश्यक सं’लग्न’ता देखिएको छ । श्रीमानले धर्म दिदी बनाएको महिलाको दाई भाईले पनि गीताको माइतीलाई ध’म्की दिन थालेको माइती पक्षले जनाएका छन् ।


Last Updated on: December 4th, 2021 at 1:09 pm
६५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया