शनिबार १५ माघ २०७८

नेपालबाट दिल्ली जाँदै गरेको बस दु’ र्घटना १७ जनाको मृ’ त्यु

काठमाण्डाै भारतको उत्तर प्रदेशमा गए राति भएको दु’ र्घटनामा १७ जनाको ज्या’ न गएको छ ।

भारतकाे उत्तरप्रदेश राज्यकाे कानपुरमा दु’ र्घटना भएको भारतीय  गुडिरहेको गाडीमा माथिबाट अचानक ढुङ्गा खसेपछि भारतको हिमाचल प्रदेशमा पर्ने किन्नाैर भन्ने ठाउँमा ३० जनाको मृत्यु भएको छ ।

भयंकर ढुंगाहरू खसेर एक पुल नै भाँच्चिएको छ भने गाडी किचिएर ३० जनाको ज्यान गएको हाे ।

सरकारले दक्षिण अफ्रिका, हङकङसहित नौ देशबाट नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले दक्षिण अफ्रिका, बोत्स्वाना, जिम्बाब्वे, नामिबिया, लेसोथो, इसबाटिनी, मोजाम्बिक, मलावी र हकङकबाट आउने यात्रु, ती देशलाई ट्रान्जिट बनाएर आउने र तीन हप्ताभित्र ती मुलुकको भ्रमण गरी आउनेहरूलाई नेपाल प्रवेशमा रोक लगाएको हो ।

उनीहरूलाई शुक्रबार राति १२ बजेदेखि लागू हुनेगरी नेपाल प्रवेशको अनुमति नदिने निर्णय गरिएको हो । हाल ती देशबाट नेपालतर्फ आउने क्रममा बाटोमा रहेका यात्रुलाई भने अनिवार्य क्वारेन्टीनमा राखिने बताइएको छ । यसबारेमा मन्त्रिपरिषद्को निर्णयहरू सार्वजनिक हुन भने बाँकी नै छ ।

ती देशमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन देखिएकाले उनीहरूलाई नेपाल प्रवेशमा कडाइ गरिएको हो । बिहीबार मात्रै छिमेकी मुलुक भारतमा कोरोनाको नयाँ भेरियन्ट ओमिक्रोनका २ वटा केसहरू भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलका पूर्वप्रवक्ता डा जागेश्वर गौतमले भारतमा नयाँ भेरियन्ट भेटिएको केही समयमा नै नेपाल आउने बताइसकेका छन् ।


Last Updated on: December 5th, 2021 at 12:43 pm
८४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया