
अफगानिस्तानमा तालिबान ल,डा,कुहरू राजधानी काबुल छि,र्न सुरु गरेका विवरणहरू प्राप्त हुन थालेका छन्।
समाचारसंस्था रोएटर्सले आन्तरिक मामिलामन्त्रीलाई उद्धृत गर्दै जनाएअनुसार ल,डा,कुहरू राजधानीको सबैतिरबाट छि,र्न थालेका हुन्।
तालिबान समूहले काबुलमा हिं, x सा नगर्न र बाहिरिन चाहनेलाई सुरक्षित रूपमा निस्कुन दिन आफ्ना ल,डा,कुहरूलाई निर्देशन दिएको दोहास्थित एक नेतालाई उद्धृत गर्दै रोएटर्सले जनाएको छ।
उनले सुरक्षा दिइएका क्षेत्रतर्फ जान महिलाहरूलाई आग्रह समेत गरेका छन्।
आइतवार बिहान मात्रै लडाकुहरूले पूर्वी सहर जलालाबादलाई बि,ना स,ङ्घर्ष नि,य,न्त्रणमा लिएका थिए।