शनिबार १५ माघ २०७८

महिला अधिधकारकर्मीहरूले महिला हिंसा वि रुद्धको १६ दिने अभियान चलाइरहेकै बेला झापाको दमक नगरपालिकामा पतिको कु, ट, पि, ट बाट पत्नीको मृ, त्यु भएको छ । दमक नगरपालिका–१० की ४९ वर्षीया घनादेवी आचार्यको पतिको कु, ट, पि, ट बाट मृ, त्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

दमक प्रहरी प्रवक्ता डिएसवी नवराज कार्कीका अनुसार ४५ वर्षीय रामकुमार लिम्बुको कु, ट, पि, ट बाट घनादेवीको मृ, त्यु भएको हो । मंसिर १६ गते राकमुमारले घनादेवीलाई कु, ट, पि, ट गरेका थिए ।

पतिको कु, टा, इ बाट गम्भीर घाइते भएकी घनादेवीलाई विराटनगरको नोबेल अस्पताल लगिएको थियो । तर अस्पताल पुगेको केही समयमै चिकित्सकले उपचार हुन नसक्ने भन्दै घर फर्काउन सल्लाह दिएका थिए ।

शुक्रबार साँझ ७ बजे घर फर्किनेक्रममा उनको मृ, त्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार कु, ट, पि, ट, मा संलग्न लिम्बुलाई इलाका प्रहरी कार्यालय दमकले प, क्रा, उ गरेर थप अनुसन्धान थालेको छ ।


Last Updated on: December 5th, 2021 at 3:19 pm
७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया