शनिबार १५ माघ २०७८

अस्पताल गएकी २५ वर्षीया महिलालाई डाक्टरले हेर्नुपर्ने एकतिर अर्को तिर खो’लेर हेर्न खोजेपछि…

अस्पताल गएकी २५ वर्षीया महिलालाई डाक्टरले हेर्नुपर्ने एकतिर अर्को तिर खो’लेर हेर्न खोजेपछि…
शिशु बालिकालाई जचाउन गएकी २५ वर्षीया महिलालाई यौ’ ‘न दु’व्र्य’व’हा’र गरेको आ, रो, पमा शुक्रबार प्रहरीले चिकित्सकलाई प क्रा उ गरेको छ ।

उपचारका बहानामा यस्तो गरेको आ, रो, पमा राजविराजस्थित छिन्नमस्ता अस्पतालमा कार्यरत डा राजन जैसवाललाई प क्रा उ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमलाले बताउनुभयो ।

उहाँका अनुसार सोही अस्पतालमा बुधबार जन्मिएकी नन्दकी छोरीलाई उपचार गराउन पुगेकी महिलासँग अस्पतालकै केबिनमा यो कार्य गरेको आ, रो, पमा डा जैसवाललाई प क्रा उ गरिएको हो । अस्पतालले समेत तत्कालै डा जैसवाललाई निलम्बन गरेको अस्पताल प्रशासक राजेश झाले एक विज्ञप्ति जारी गरी जानकारी दिनुभएको छ ।

डिस्चार्ज भएर घर जाने बेलामा आवश्यक सल्लाहका लागि शिशुसहित एकपटक भेट्नु भनेर डा जैसवालले भनेअनुसार पुगेकी महिलाले बालिका जाँच्ने बहानामा आफ्नो पेट सुम्सुम्याएको, संवेदनशील अ ङ्ग छु नुका साथै चलाएको र अन्तमा ब्लाउजको टाँक नै खोलेर अ श्लि ल क्रि’या’क’ला’प गर्न लागेपछि प्रतिकार गरेको बताउनुभयो ।

डिस्चार्ज भइसकेको अवस्थामा पुर्जामा पुनः केही औ षधि लेखेर डा जैसवालले पीडितका पतिलाई औ षधि पसल पठाएर केबिनभित्र अ’ ‘श्लि ‘ल क्रियाकलाप गरेपछि प्रतिकार गर्दा बिरामीका कुरुवा र स्वास्थ्यकर्मी जम्मा भएको पीडितले बताउनुभयो । डा जैसवालले भने आफूले शिशु बालिकालाई आमाले स्त’नपा’न गराउने तरिका सिकाउन खोजेको बताउनुभयो ।

पीडितले शुक्रबार नै जिल्ला प्रहरी कार्यालयमा कर णी प्र’या’सको उ जुरी दिनुभएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक धमलाले आ’ रो पि’ तलाई हिरासतमा राखी आवश्यक अनुसन्धान भइरहेको बताउनुभयो ।


Last Updated on: December 5th, 2021 at 4:37 pm
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया