शनिबार १५ माघ २०७८

६० बर्षको बृद्ध र क्षिक्षकले नै छात्रालाइ किन यस्तो हर्कत गरे

पथरीको भूटानी शर,णार्थी शिविरमा नसो,चेको भएको छ । १३ वर्षीय बालिकालाई चार जना मिलेर पट,क(पट,क जब,र्जस्ती कर,णी गरेको बाहिरिएको छ ।

१३ वर्षीय बालिकालाई ६० वर्षीय वृद्ध अनि शिक्षक ले समेत छोडेनन् भन्दै स्थानीयहरुले यस्तोसम्म सुनाएकी सुन्ने सबै छक्क परे । बालिकालाई पैसा अनि चाउचाउ दिदै फकाउँदै पटकपटक ब,लत्का,र गरेको कुरा बाहिरिएको हो ।

स्थानीय एक युवाले बा,लिकालाई क,रणी गर्दै गरेको प्रतक्ष्य भेटेपछि उनलाई समातेपछि अरु तीनजना समातिएको बताइएको छ ।

पथरीको भुटानी श,रणार्थी शिविरमा रहेकी बालिकाको अवस्था एकदमै नाजुक रहेको त्यहाँ बालक्लव सञ्चालन गर्ने महिलाले बताएकी छिन । बालिकालाई जबर्जस्तिकरणी गरेको अवस्थामा देखेको एक जना दिदले बताएकी छिन ।


Last Updated on: December 5th, 2021 at 5:24 pm
८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया