शुक्रबार ०८ आश्विन २०७८

चौ. न. पा. वडा न . 8 सि,द्धिपुर !ग,रिब किसान बिक्रम

राईले दु:खले पालेका बाख्रा जङ्गलमा चराउने क्र ममा च,ट्या ङ पर्दा सातअोटा बाख्राको निधन।

 

मिति 2078/04/29 गते शु,क्रबारका दिन अविरल बर्षा सगै परेको च’ट्या’ङले सात वटा ब्याउने बा,ख्रा एकै चोटि म’रे’को खबरले दु:खी बनायो । भन्दै उनले हामिलाइ सुनाए।

 

केही महिना अगाडी आमाको मृ’त्यु का कारण शो’क मा डु’बे’को यो परिवार स’म्हा’लिन गा,ह्रो भइरहेको अबस्थामा यस्तो पर्दा झन दु :ख थपि यको छ । यस्ता घ:टना घ ट्दा किसानलाई घरमै गएर रा-हतको ब्यवस्थापन गर्न सम्बन्धी निकाय को ध्यान के,न्द्रित हुन सकेको छैन

 

हामि सबै अनुरोध गर्दछौ कि वडा कार्यालय तथा नगरपालिका सग छिटो भन्दा छिटो साहतको व्याबस्ता होस ।

 


Last Updated on: August 15th, 2021 at 5:48 pm
४७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया