सोमबार ०४ आश्विन २०७८

अफगानिस्तानका अधिकारीहरूलाई उद्धृत गरिएका विवरणहरूमा राष्ट्रपति अशरफ गनीले देश छो, x डेको जनाइएको छ।

ता,लि,बान ल,डा,कु समूह राजधानी काबुलनजिकै पुगेका बेला यस्तो विवरण सार्वजनिक भएको हो।

अफगान उपाराष्ट्रपति पनि भा, x गेको हुनसक्ने बताइएको छ।

दश दिनको अवधिमा अफगानिस्तानका प्रमुख सहरहरू ता,लि,बा,नको नि,य,न्त्रणमा पुगेको अवस्थामा गनी राजीनामा दिनुपर्ने दबावमा थिए।

 


Last Updated on: August 15th, 2021 at 8:43 pm
२७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया