सोमबार ०४ आश्विन २०७८

एजेन्सि । विद्रोही समूह ता,लि,बा,नले अफगानिस्तान क, x ब्जामा लिएको छ। झन्डै ६ हजार अमेरिकी सैनिक काबुलमा तैनाथ भएकै बेला ता,लि,बा,नहरू आइतबार साँझ राष्ट्रपति कार्यालयमा प्रवेश गरेका हुन्।

आइतबार बिहानमात्रै राजधानी काबुल छिरेका ता,लि,बा,नहरूले दिउँसो श, x क्ति हस्तान्तरणका लागि वार्ता गर्ने बताएका थिए। तर राष्ट्रपति असरफ घानी देश छो, x डेर भा, x गेपछि उनीहरू साँझ राष्ट्रपति कार्यालयमा छिरेका हुन्।

ता,लि,बा,न ल,डा,कु र कमाण्डरले राष्ट्रपति बस्ने कुर्सीमा बसेर तस्बिरहरू खिचेका थिए। राष्ट्रपति कार्यालयमा ता,लि,बा,न ल,डा,कु पसेसँगै अफगानिस्तानमा अमेरिकासमर्थित सरकारको अन्त्य भएको छ। अब ता,लि,बा,नहरू सम्मिलित अन्तरिम सरकार बन्ने जनाइएको छ तर यसको विस्तृत खाका आइसकेको छैन।

ता,लि,बा,नका प्रवक्ताले अब अफगानिस्तानमा यु, x द्ध स,माप्त भएको बताएका छन्। उता देश छो,डेका राष्ट्रपति घानीले र, x , क्त पा, x त रो,क्न आफू बाहिरिएको बताएका छन्। उनी अहिले कहाँ छन् भन्ने औपचारिक जानकारी दिइएको छैन।


Last Updated on: August 16th, 2021 at 8:53 am
३९५ पटक हेरिएको

तपाईको प्रतिक्रिया