सोमबार ०४ आश्विन २०७८

काठमाडौ । अफगानिस्तानको हवाई अड्डा सहित राजधानी काबुल क्षेत्रमा सुरक्षा स्थिति तिव्र गतिमा बदलिएको खबर आएको छ । त्यहाँ हवाई अड्डामा समेत आ,गो लागेको सूचना आएको छ ।

अमेरिकाले भर्खरै सूचना जारी गरेर यसैले हामी अमेरिकी नागरिकहरुलाई सुरक्षित ठाउँमा आश्रयका लागि निर्देशन दिइरहेका छौं भनेको छ ।अफगानिस्तान छोडेर अमेरिकी नागरिकहरु संयुक्त राज्य अमेरिकामा फर्कनका लागि पहिचान

हुन सक्ने कुनै पनि विकल्पका लागि दर्ता गर्नु पर्छ भनिएको छ।आफ्नो समूहमा प्रत्येक यात्रीका लागि यो स्वदेश फिर्ता सहायता अनुरोध पूरा गर्नु पर्छ भनिएको छ । पति वा पत्नी र अफगानिस्तानमा अमेरिकी नागरिकहरुका बच्चाहरु जो

आप्रवासी भिसाका लागि पर्खिरहेका छन् उनीहरु पनि यो फारम पूरा गर्नु पर्छ भनिएको छ ।त्यो प्रक्रियासम्मका लागि धर्यता राख्न भनिएको छ । त्यहाँ जोखिम सबैभन्दा धेरै अमेरिकीहरुलाई छ ।

काबुलमा ता,लिबानी नि,यन्त्रणका लागि अमेरिकाले ठूलो प्रयास गरेको थियो । तरपछि उ फिर्ता गयो । फिर्ता गएको ४५ दिनमा नै अफगानिस्तानमाथी ता,लिवानीले आफ्नो शासन तय गरेको छ ।


Last Updated on: August 16th, 2021 at 10:02 am
२८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया