बिहिबार ३१ भाद्र २०७८

काठमाडौं- करिब ११ वर्षदेखि अफगानिस्तानमा कार्यरत हर्क बस्नेत अहिले अन्योल र नेपाल कहिले फर्कने चि, x न्तामा छन्। क्यानेडियन दूतावासको सु, रक्षामा खटिएका उनले सोमबार नेपाल लाइभसँग कुरा गर्दै भने ‘अहिले हामी विमानस्थल नजिकै होटलमा छौं। मसँगै एक सय जना जति नेपालीहरू छाैं।’

अमेरिकी सेनाले अफगानिस्तान छो, डेपछि ता,लिबानले एकपछि अर्को शहर क, x ब्जामा लिने क्रम पछिल्ला केही दिनमा चलिरहेको थियो। आइतबार तालिबान राजधानी काबुलमा छि, रेपछि उनीहरुमा झन् सं, x न्त्रास फैलिएको थियो।

‘हामी विमानस्थल जाँदैछौ। दूतावासले कहाँ लैजाँदै छ थाहा छैन’, बस्नेतले भने, ‘अहिलेसम्म हामी सुरक्षित छौं। दुबई वा भारत कता लैजान्छ थाहा छैन।’ सोमबार नेपाली समय अनुसार मध्याह्न काबुल विमानस्थल जाने तयारीमा रहेका बस्नेतसहितका नेपाली अहिले पनि होटलमानै रहेका छन्। अफगानिस्तानको काबुल विमानस्थलमा गो, x , ली च, लेसँगै उनीहरु होटलमानै रोकिएका हुन्।

हालसम्म सुरक्षित भएकाले सुरक्षित रुपमै देश फर्कन पाउने आसमा रहेको भन्दै उनले तर, मनमा ड, र भने रहेको बताए। ता,लिबानहरुले शान्तिपूर्ण रुपमा शासन लिने भनेकाले धेरै ड, रा, उनु पर्ने अवस्था नभएपनि एकैपटक विद्रोही शक्तिले शासन लिएकोले विदेशीहरुको हकमा के गर्ने हुन भन्ने अन्योलले ड, र थपिएको उनले बताए।

‘जे भएपनि अहिलेसम्म नेपालीहरू सुरक्षित छौं’ उनले भने, ‘छिट्टै घर आउने आस गरेका छौं।’ स्थायी घर सोलुखुम्बुको थुलुङ दूधकोशी गाउँपालिका भएका बस्नेत काठमाडौं कागेश्वरी-९ का बासिन्दा हुन्। उनी क्यानडाको दूतावासमा काम गर्न रोजगारीको सिलसिलामा अफगानिस्तान पुगेका थिए।

हार्ट इन्टरनेसनल कम्पनीका तर्फबाट क्यानेडियन दूतावासको सुरक्षामा खटिँदै आएक १११ जना सबैलाई ३/४ दिनअघि नै विमानस्थल नजिकको एक होटलमा राखिएको उनले बताए। त्यसमध्ये १०/११ जना भने हिजै विमानस्थल लगिएको थियो।

‘ता,लिबानहरुले एकपछि अर्को शहर क, x ब्जामा लि,न थालेपछि राजधानी पनि नि,यन्त्रण लिने आ, शंका पहिल्यै नै गरिएको थियो। त्यसैले दूतावासहरूले आफ्ना कर्मचारी र विवरण सुरक्षित गर्न लागेका थिए’, उनले भने ‘अमेरिकी दूतावासमा भएका नागरिकहरुलाई लगिएको छ भने हामी पनि जाने प्रतीक्षामा छौं।’

आफूहरूलाई आइतबार बिहान त्यहाँबाट लैजाने भनिएको तर, सम्भव नभएकाले होटलमै सुरक्षित रहन खबर आएको उनले बताए। ‘हामीलाई विहानै क्याडाले लैजाने भन्ने सूचना आएको थियो तर सुरक्षाको कारणले लगिएको छैन, अहिलेसम्म हामी होटलमै छौं।’

कहाँ लैजाने भन्ने बारेमा आफूहरुलाई कुनै सूचना नदिएको उनले बताए। ‘पहिला हामीलाई क्यानडालेनै पठाउने भनेको थियो। तर, पठाइएन’, उनले भने ‘अब युएई, भारत, अमेरिका वा अन्य स्थान कहाँ लान्छ जहाज चढेपछि थाहा होला।’

अमेरिकी क्याम्पमा कति जना छन् भन्ने अहिले यकिन विवरण नभएको उनले बताए। ‘अहिले होटलमा हामीसँगै विभिन्न दूतावासका मानिसहरू छन्,’ उनले भने, ‘ होटलमा ३/४ सय मानिस छन् त्रा, सदीको अवस्था छ। त्यसैले बाहिर निस्कने वा अरुलाई खोज्ने अवस्था छैन।’ विमानस्थलमा विदेश जाने मानिसहरुको अ,स्वभाविक भी,ड रहेका कारण पनि समस्या भएको सूचना आएको उनले बताए। -nepallive.com


Last Updated on: August 16th, 2021 at 3:11 pm
२९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया