बिहिबार ३१ भाद्र २०७८

अफगानिस्तान ता,लिबानको क,ब्जामा पुगेपछि देश छा,ड्नका लागि मानिसहरु आफ्नो ज्या,नै जो,खिममा राख्न थालेका छन् । सोमबार आकाशमा उडिरहेको विमानबाट ख, x, से,र ३ जनाको मृ, x त्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ । सैन्य जहाजको चक्कामा लु, x के,र यात्रा गर्न खोज्ने तीनजना विमान उडिरहेको बेला ख, x सेको बताइएको छ ।

काबुल सहरको माथि उड्दै गरेको विमानबाट मानिसहरू ख, x , सेको भिडियो पनि आएको छ । जसमा मानिसहरू ख, x, स्दै गरेको देख्न सकिनेदैनिक भास्करमा प्रकाशित समाचारमा उल्लेख गरिएको छ । उनीहरू सैन्य विमानको टायरमा बसेर भा, x ग्न खो, x जेको स्थानीयलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ । विमान आकाशमा उडेपछि उनी एक–एक गरेर ख, x, सेको बताइएको छ । केही व्यक्तिको शव स्थानीयको घरको छतमा ख, x, सेको तस्बिर स्थानीयले सामाजिक सञ्जालमा सेयर गरेका छन् । यद्यपि, यसको आधिकारिक पुष्टि भने हुन सकेको छैन ।

अफगानिस्तानमा तालिबानले क,ब्जा जमाएसँगै काबुल विमानस्थलमा ठूलो भी, x ड देखिएको छ । हाल विमानस्थल अमेरिकी सैनिकको नि, यन्त्रणमा रहेको छ ।


Last Updated on: August 16th, 2021 at 4:48 pm
१२२ पटक हेरिएको

तपाईको प्रतिक्रिया