सोमबार ०४ आश्विन २०७८

२०१० को सेप्टेम्बरको महिना थियो । एक गोर्खा सैनिकले एक्लै तीसभन्दा बढी ता,लिबानी प,रास्त गरेर आफ्नो पोष्ट जोगाएका थिए । यसै कामको प्रशंसा स्वरूप बेलायती महारानीबाट कन्स्पीक्यूअस ग्यालेन्ट्री क्रस अवार्ड पाएका थिए। उनी हुन् दिपप्रसाद पुन। त्यतिबेला ३१ वर्षीय पुनको चेकपोष्टमा जब एक हुल ता,लिबानीहरुले आ, x क्र, x म, x ण गरे, उनलाई अब म पक्का म, x र्छु भन्ने लागेको थियो। म, x र्ने नै भइसकेपछि अब गु,माउनु केही छैन भन्दै उनले तत्काल जा, इलाग्ने निर्णय गरे। त्यसैको प्रतिफलमा उनलाई बेलायतको महारानीले भिक्टोरिया क्रसभन्दा केवल एक दर्जा मुनीको यो अवार्ड प्रदान गरेकी थिइन्।

भिक्टोरिया क्रस बेलायतमा दुश्मनविरुद्धको मुकाविलामा बहादुरी देखाउनेहरुले पाउने सर्वाधिक महत्वको पुरस्कार हो। उनका आफ्नै हजुरबुबा तुलबहादुर पनले दोस्रो विश्व युद्वमा बहादुरी देखाएवापत भिक्टोरिया क्रस पाएका थिए। रोयल गुर्खा राइफल्स को पहिलो बटालियनमा कार्यरत कारपोरल पुनलाई बकिंघम दरबारमा एक विशेष समारोहका बीच त्यतिबेला यो अवार्ड दिइएको थियो। यो समारोह मलाई पछिसम्मकै निम्ति गौरवशाली घटना भएको छ, थुप्रै भिक्टोरिया क्रस पाउने बहादुरहरूको मुलुकबाट पुगेका पछिल्ला पुस्ता पुनले त्यतिखेर भनेका थिए।

सन् २०१० को सेप्टेम्बर महिनामा दक्षिणी अफगानिस्तानको हेलमन्ड राज्यस्थित बाबाजी नजिकै उनले सम्हालेको चौकी बचाउन पुनले एक्लै चारसय पटक गो, x ली च,लाएका थिए भने १७ वटा ग्रि, नेड प्रयोग गरेका थिए, त्यसैगरी एउटा ध, x रा, पको समेत प्रयोग गरेर ता,लिबानी आ, x क्र, x म, x णकारीको प, x न्छाएका थिए। आफूसँग भएका वि, x ष्फो,टकहरू सबै सकिएपछि पनि उनले हा, x र खाएनन्। पर्खाल चढ्न खोजिरहेको एक तालिबानीलाई उनले मेशिनगनको कुन्दाले हि, x र्का, x एरै ठ, x ह, x रै बनाइदिए। त्यो बेला म आँ,त्तिएको थिइनँ, किनभने मसँग ल, xड्नुबाहेक त्योबेला केही कुरा सोच्ने पनि विकल्प थिएन, उनी भन्दै थिए, चारैतिरबाट ता,लिवानले म एक्लोलाई घे, x रा ब, x न्दी गरेको थियो।

 


Last Updated on: August 17th, 2021 at 12:13 pm
१३८ पटक हेरिएको

तपाईको प्रतिक्रिया