शनिबार १५ माघ २०७८

कैलाली जिल्लाको जानकी नगरपालिका ९ मा २५ वर्षीय अर्जुन दाशको घाँ’ टी का’ टेर ह” त्या भएको थियो । नजिकैको जंगलमा रुखमा बा’ धिएको अवस्थामा उनको श’व फे”ला परेको थियो । उनको श’री’र रुखमा बा धिएको अवस्थामा भेटिएको थियो भने घा’टि’मा धा’ रि’ लो ह’ ति’ या’र प्रयोग गरि टा’उ’को छि’ ना’एको अ’व’स्थामा भेटिएको स्थानीयहरुले मिडियामा जानकारी दिएका छन । उनको श’री’रका कपडाहरु पनि खो’लि’ए’को अव स्थामा भेटिएको स्थानियहरुले बताएका छन ।

ह’ त्’या पछि उनकी श्रीमतिलाई अर्जुनको ह’ त्’या गरेको भनी उनकै साथी मनोज भण्डारी नाम गरेका एक ब्याक्तिले फोन गरेको अर्जुनकी श्रीमतिले बताएकी छिन । अर्जुनको ह’ त्’या भ’ए पछि अहिले स्थानियहरुले बि’ रो’ध गरिरहेका छन । उनिहरुले ह’ त्या’रा’लाई प’ क्रा’ उ न’ग’री श’व उठाउन नदिने अडान लिएर घ’ट’ना’स्थल मै बि’ रोध गरिरहेका छन । साथै अहिले केही स्थानियहरुले भने ह’ त्’यामा संलग्न मनोज भण्डारीको घरमा तो’ ड’ फो’ड गर्ने प्र’यास गरेका छन । मनोजले नै अर्जुनकी श्रीमतिलाई फोन गरेका थिए ।

मनोजको घरमा पुगेका स्थानियहरुले मनोजकी दिदिलाई घरबाट निकालेर मनोजलाई भगाएको भन्दै घर ल्याउनु पर्ने बताएका छन । तर मनोजकी दिदिले भने आफुले नभगाएको भन्दै जे स’जा’य दिनु छ मनोजलाई दिनु पर्ने भन्दै परिवारको कसैले पनि ह’त्’या गर भनेर नपठाउने बताईन । आफ्नो बुबा ईन्डियामा काम गर्ने र आमा पनि अहिले बि’रा’मी भएर अस्पतालमा रहेको अवस्थामा घरमा आएर तो’ड’फो’ड गर्नु र आफुलाई यस्तो आ’रो’प लगाउनु नहुने उनले बताईन ।

मनोजकी दिदिले रु’दै मनोजलाई जस्तोसुकै सजाय दिए पनि आफुहरु स’मर्थन गर्ने र आफुले सकेको स’हयोग गर्ने मनोजकि दिदी सरिताले बताईन । २ गतेबाट मनोज घर पनि नआएको उनले बताईन । २ गते उनिहरुलाई प्रहरीले खेदाएको र जं’ग’ल तिर भागेको भन्ने सुनेर तर मनोज घर नआएको उनले बताईन । आफू आमाको उ’प’चा’रको लागि अ’स्पताल आउने जाने गरेकोले धेरै कुरा थाहा नभएको पनि उनले बताईन । दो’षी’ला’ई सजाय हुनु पर्छ भन्ने पक्षमा आफू पनि रहेको उनको भनाई छ ।

तर कोहि दो’षी’कै परिवार भएको भन्दैमा उक्त परिवारको सबैलाई दो’षी देखाएर घरमा आई तो’ ड फो’ड गर्न नहुने उनको भनाई छ । भाइ मनोजले ग’ल्ती गरेको भएता पनि त्यसमा आफू, आमा, बुबा इत्यादिको संलग्न नभएको भन्दै घरमा यसरी तो’डफो’ड गर्नु नहुने उनले बताईन । यदि आफुहरु पनि दो’षी हो भन्ने स्थानीयहरुलाई लाग्छ भने दो’षी बताएर स’जा’य दिन उनले आगामी गरिन । तर अरुले गरेको अप’रा’धको स’जाय आफुहरुलाई नदिन उनले अनुरोध गरेकी छिन । (भिडियो हेर्नुस)


Last Updated on: December 20th, 2021 at 5:26 pm
८८९ पटक हेरिएको

तपाईको प्रतिक्रिया