मंगलबार ११ माघ २०७८

आमा भन्ने शब्द कति प्यारो हुन्छ त्यो बुझ्नेलाई मात्र थाहा हुन्छ हो त्यस्तै एक दुखित आमाको कथा आज जोड्दै छौ। धनकुटाकि चेली शर्मिला घिसिङ् सानैमा बैबाहिक जीवनमा बाधिएकी थिईन,१७ बर्षकै उमेरमा बिबाह गरेकी शर्मिलाको

पहिलो सन्तान छोरा भयो।पहिलो सन्तान छोरा हुदा निकै खुसि भएकी शर्मिलाको त्यो खुसि १०मिनेट पनि टिक्न पाएन।बिचरा छोरा लामो संयो बेथाको कारण मस्तिकमा ठुलो चोट परेको डाक्टरले जानकारी दिए।गरिबीको रेखामा रहेकी शर्मिलाले त्यो

समय न छोराको राम्रो संग उपचार गर्न पाईन न आफुलाई सु’त्केरी महसुस गरिन।श्रीमान विदेश भएकै कारण उनि त्यो समय आफुलाई निकै पिडामा व्यतित गरिन, पछि श्रीमान आए जव छोराको उपचार न हुने भए पछि,फेरी दुइ सन्तान भए एकै

पटक जुम्लिया छोरा जन्मिए पछि थपिएको खुसि फेरी धेरै समय टिक्न पाएन,कारण श्रीमान बाट उनले साथ् पाइनन् साहेद सानै उमेरको बिबाह थियो,बिचैमा श्री’मानले छाडिदिए पछि उनि एक्लै बस्न थालिन आज उनि गरिबीबाट थोरै पछाडी

हटेकी छिन र आफुले केहि गरेर परिवार पालन पोसन गर्न सक्ने भएकी छिन।भिडियो हेर्नुस्

एजेन्सी । बलिउडकी सबैभन्दा सुन्दर अभिनेत्री कट्रिना कैफ आफ्नो विवाहको दिन निकै सुन्दर देखिएकी थिईन् । कैटरीना कैफ हरेक विवाह समारोहमा सुन्दर देखिन्छिन्।

कट्रिना कैफको सुन्दरताको चारैतिर चर्चा चल्दै आएको छ । अहिले कट्रिनाले प्रिवेडिङ फेस्टिभलका नयाँ तस्विरहरू सेयर गरेकी छिन् । जसलाई देखेर तपाईको मुखबाट एक शब्द मात्र निस्कनेछ र त्यो वाउ हो।

यी तस्बिरहरूमा, सब्यसाचीको सुन्दर साडीले कट्रिना कैफको लुकलाई थप सुन्दर देखाएको छ । उनले लगाएको साडी कुनै साधारण साडी थिएन। उनको साडीको बारेमा तपाईले थाहा पाउनु भयो भने छक्क पर्नु हुनेछ । अभिनेत्रीको यो पेस्टल साडी बनाउन १८०० घण्टा लागेको थियो ।

यो ४० कारीगरहरु द्धारा बनाईएको थियो। डिजाइनर सब्यसाचीले कट्रिना र विक्कीको यो पोशाकको विवरण इन्स्टामा सेयर गरेकि छिन् ।


Last Updated on: December 21st, 2021 at 4:15 pm
१६६ पटक हेरिएको

तपाईको प्रतिक्रिया