बिहिबार ३१ भाद्र २०७८

काठमाडौं, १ भदौ । अमेरिकी एजेन्सीमा काम गर्ने एक सय १८ जना नेपाली मंगलबार काठमाडौं आइपुगेका छन् । उनीहरू काबुलबाट चार्टर्ड प्लेनमार्फत काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लेका हुन् ।

नेपाली आइपुगेका उनीहरूलाई अमेरिकी राजदूत रेन्डी बेरीले विमानस्थलमै पुगेर स्वागत गरेका छन् । उनले पहिलो उडानमार्फत आउनेलाई सकुशल काठमाडौंमा स्वागत गर्न पाउनु सम्मानको विषय भएको बताए ।

अफगानिस्तानमा ता,लिवान विद्रोही स,त्ता क, x ब्जा गरेपछि विदेशी नागरिकले काबुल छा, x ड्ने क्रम जारी छ । विभिन्न बाटोबाट अफगानिस्तान पुग्ने नेपालीको संख्या १४ हजार रहेको बताइन्छ ।


Last Updated on: August 17th, 2021 at 1:24 pm
२१३ पटक हेरिएको

तपाईको प्रतिक्रिया