बिहिबार ३१ भाद्र २०७८

फेसबुकले ता,लिबान र उक्त ल,डा,कु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्र,ति,ब,न्ध लगाएको बताएको छ।

ता,लिबानलाई आफूले आ, x त, ङ्क, वा, x दी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ।

फेसबुकले ता,लिबानसँग सम्बन्धित सामग्री पहिचान गर्न र ह,टाउन अफगान विज्ञहरूको समूह बनाएको बताएको छ।

ता,लिबानले वर्षौँदेखि सामाजिक सञ्जाल प्रयोग गरेर आफ्नो सन्देश प्रवाह गरिरहेको छ।

 

कसरी गरिन्छ पहिचान?
“अमेरिकी कानुनले ता,लिबानलाई आ, x त, ङ्क,कारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्र,ति,ब,न्ध लगाएका छौँ। यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने, र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री ह,टाउने हो,” फेसबुकका एक प्रवक्ताले बीबीसीलाई भने।

“हामीसँग पाश्तो र दारी मातृभाषा भएका र अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछन्,” उनले भने।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने बताएको छ।

तर ता,लिबानले सन्देश आदानप्रदानका लागि ह्वाट्सएप प्रयोग गरिरहेको विवरणहरू आएका छन्।


Last Updated on: August 17th, 2021 at 2:26 pm
२७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया