सोमबार ०४ आश्विन २०७८

एजेन्सी । अफागानिस्तानको अवस्था निकै नाजुक छ अहिले । ता,लिबानले आफ्नो हातमा सत्ता लिएपछि अहिले चारैतिर ड, x रको माहोल छ । मानिसहरु आफ्ना ज्या, x न ब, चाउनका लागि देश छो, x डेर भा, x गि, रहेका छन् । भा, x ग दौ, x ड र आ, x तं, x कका बिच एक युवतीको भिडियो भाइरल भइरहेको छ । भिडियोमा युवतीले आफ्नो देशमा भइरहेको ब, x र्ब, x रतालाई लिएर पुरै दुनियाँलाई प्रश्न गरेकी छिन् ।

अफागानिस्तानमा आइतबार ता,लिबानले आफ्नो क,ब्जा जमाउँदै चारैतिर त्रा, x स फै,लायो । यसैबीच सामाजिक सञ्जालमा एक अफगानी युवतीको भिडियो भाइरल भइरहेको छ । सायद उनको जवाफ कसैसँग पनि छैन । तीव्र रुपमा भाइरल भइरहेको भिडियो अहिलेसम्म १.६ मिलियनभन्दा धेरै पटक हेरिएको छ । भिडियोमा अफागनी युवतीले रुँ,दै प्रश्न गरेकी छिन् ।

उक्त भिडियो मानवअधिकार कार्यकर्ता मसीह अली नेजादले ट्वीटरमा पोष्ट गरेको थिए । ४५ सेकेन्डको भिडियो क्लिपमा युवतीले रुँ, दै भनेकी छिन् – ‘हाम्रो अस्तीत्वले कसैलाई फरक पार्दैन । किनकी हामी अफगानीस्तानमा जन्मियौँ । मैले अब आफ्नो आँशु पुछ्नुपर्छ । कसैलाई हाम्रो चि,न्ता छैन । हामी इतिहासमा विस्तारै विस्तारै न, ष्ट हुँदै जानेछौँ ।’

एक वेबसाइटको रिपोर्ट अनुसार जुन दिन भिडियो पोष्ट गरियो त्यसै दिन संयुक्त राष्ट्रका महासचिव एन्टिोनियो गुटेरेसले एक बयानमा भनेका छन् – ‘अफगानीस्तान नि,यन्त्रण बाहिर गइरहेको छ । यो संघर्षले महिला र बच्चामाथि ठुलो अ,सर पारेको छ । सुरुवाती संकेतले नै चि, x न्ता, x ज,l x नक छ । किनकी ता,लिबानले आफू नि,यन्त्रित क्षेत्रमा मानवअधिकारमाथि ग,म्भीर प्र,ति,बन्ध लगाइरहेको छ । विशेष रुपमा महिला र पत्रकारलाई टा, x र्गे,ट गरिएको छ । अफगानी महिलाको क,डा मेहनतले जि,तेको अधिकार खो,सि,दै गरेको देख्नु निकै भ, x, या, व, ह र हृ, x द, य, वि, दा, रक छ ।’


Last Updated on: August 17th, 2021 at 2:50 pm
१२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया