सोमबार ११ आश्विन २०७८

आज बेलुका ०६:४२ बजे गौर जाने क्रम मा मा,न्सिक सन्तुलन गु,मा,एका यी युवती “उम्र लगभग २०-२५ वर्ष” लाई “सोनरनिया, रौतहट” मठ देखि २००-२५० मि पुर्व, सडक छेउ मा यसै अवस्था मा हेरे, १०० नं डायल गर्दा ” unable to … your locaton” मैसेज डिस्प्ले हुन्थयो। यसको लागि मोबाइलमा आफुसँग जानकारी भए जतिको प्रयास गरे, तर असफल!!!
हतार मै थिए, गन्तव्यतिर लागें, तर तिनको सुरक्षा को विषयलाई लिएर चि,न्ति,त छु।। ती युवती आफ्ना घर पुगुन भने कामना सहित, शेयर गरिदिनलाई अपिल!!!May be an image of 3 people, people standing and grass


Last Updated on: August 17th, 2021 at 3:13 pm
१८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया