शनिबार १५ माघ २०७८

काठमाडौ । कैलालीको जानकी गाउँपालिका–९ घर भएका २५ वर्षीय अर्जुन दास’को ज्या’न लि ए’को घ’टनामा प्रहरीले एक जनालाई प क्रा उ गरेको छ ।

दास’को टाउ’को अ’ ल ग गरे’को अ’वस्थामा सामुदायिक वन’मा श व फे’ला परेको थियो । अ’नुस’न्धानका लागि एक जना’लाई प’ क्रा’ उ गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका डिएसपी वेद प्रकाश जोशीले जानकारी दिए । तर उनले ति ब्यक्ति को हुन् भन्ने खुलाएका छैनन् ।

स्थानीय अमरावती सामुदायिक बनमा शनिबार अर्जुन’को श’ व भेटिए’को थि’यो । अ’नुसन्धान’कै क्रममा रहेकाले प’ क्रा उ परेका ब्यक्तिको नाम सार्वजनिक नगरेको प्रहरीले जनाएको छ ।

अर्जुन दास गाउँमै मजदुरी गर्थे । घ’ट’ना पछि स्थानीय मनोज भण्डारीले पठाएको फोन संवादको अडियो दासकी पत्नी धर्मादेवी दासको फेसबुक म्यासेन्जरमा एक युवकले पठाएका थिए ।

प्रहरीले ति युवकको नाम पनि सार्वजनिक गरेको छैन । मनोज भण्डारीले घट’ना आफुले गराएको र अब भारतको बैग्लुरु जान लागेको भनेका छन् । सम्बादमा उनले आफु भारतीय सिमाना रुपइडिहा पुगेको उल्लेख गरेका छन् ।

प्रहरी र स्थानीयको बिचमा मृ’तक’को श’व पो’स्टमार्टम गर्ने सहमति भएको छ । यसअघि स्थानीयले दासका बुवा आमा भारतवाट नआउँदा सम्म श’व उठाउन नदिने भनेका थिए । उनका बुवा आमा भारतमा छन् ।

दास पनि १८ दिन अघि मात्र भारतवाट आएका थिए । उनी भारत जाने आउने गर्थे । घ’टनामा सं’लग्नहरुको पहिचान भइसकेको प्रहरीको दावी छ ।


Last Updated on: December 27th, 2021 at 1:32 pm
४८७ पटक हेरिएको

तपाईको प्रतिक्रिया