सोमबार ११ आश्विन २०७८

काठमाडौं । नेक’पा (माओ’वादी केन्द्र) ले पा’र्टी प्रवक्ता’समेत रहेका राष्ट्रिय’सभाका सां’सद नारायणकाजी श्रेष्ठलाई म’न्त्री बनाइए धेरै नेता तथा कार्य’कर्ताले माओ’वादी त्या’ग्ने चेता’वनी दिएका छन् ।उनको माओ’वादी पार्टी’मा त्यति धेरै लगानी छैन । अर्को पार्टी’बाट एकी’करण भएर आएका उनले माओ’वादीमा सधैं अवसर पाइरहेका छन् । उनी प्रतिनि’धिसभाको यो निर्वा’चनमा गोरखा–२ बाट नयाँ शक्ति पा’र्टी नेपा’लका बाबुराम भट्टराइसँग परा’जित भएका थिए । राष्ट्रिय’सभामा गण्डकी प्रदेश’बाट निर्वा’चित स्रोतले दिएको जानकारी अनुसार श्रेष्ठले उपप्रधानमन्त्रीसहित शिक्षामन्त्री मागेका छन् । उनी यसअघि उपप्रधानमन्त्रीसहित गृह, पर’राष्ट्र म’न्त्रीस’मेत भइसकेका छन् ।

यसअघि पनि उनको गु’टले प्रायः शिक्षा मन्त्रा’लय लिँदै आएको छ । उनको गु’ट’बाट गिरीराजमणी पोखरेल पटकपटक म’न्त्री भएका छन् । उनले फेरि पनि किन शिक्षा मन’त्रालय नै मागे भन्ने विषय पनि प्रमुख रुपमा उठेको छ ।उनलाई म’न्त्री बनाए आफूहरु पा’र्टीमा नरहने भनेर केहीले उनलाई म’न्त्री बन्न नदिने बताउँदै आएका छन् । माओ’वादी के’न्द्रका अध्यक्ष प्रच’ण्ड श्रेष्ठलाई म’न्त्री बनाउने कि सिन्धुली –२बाट प्रतिनि’धिसभामा नि’र्वाचित हरिबोल गजुरेललाई म’न्त्री बनाउने भन्नेमा अ’न्यौल छन् ।

गजुरेल पा’र्टीमा द्ध’न्द्धका’लदेखि नै संघ’र्ष गर्दै माओ’वादी अध्य’क्ष प्रच’ण्डलाई हरेक समयमा साथ दिँदै आएका छन् । गजुरेलको तुलनामा श्रेष्ठको पा’र्टीमा यो’गदान थोरै छ ।प्रचण्डले केही समयअघि ४९ जना सां’सदले नै म’न्त्री बन्ने ईच्छा गरेपछि म’न्त्री छान्न समस्या भएको सार्व’जनिक अभिव्य’क्ति नै दिएका छन् ।


Last Updated on: August 18th, 2021 at 12:09 pm
१९८ पटक हेरिएको

तपाईको प्रतिक्रिया