सोमबार ०३ माघ २०७८

जब ठगहरू ‘गुरुबा’ बन्छन्, व्यभिचारीहरू ‘बाबा’ बन्छन्,धूर्तहरू ‘माता’ बन्छन्, दुःखी र चिन्तितहरू ठगिन्छन् र लुटिन्छन् । देशैभरि अन्धविश्वासका पसलचलिरहेका छन् ।

बाँझोपनको उपचार गर्नेनिहुँमा महिलालाई आफूसँग शा’रीरिक सम्बन्ध राख्नहौस्याउने मतिभ्रष्ट बाबाहरू छन् यहाँ ।ज्योतिषशास्त्रको सामान्यजानकारी पनि नभएकाहरू ‘ज्योतिषपण्डित’को साइनबोर्ड झु’न्ड्या’एर बसेका छन् ।लु’टेरा बाबा र माताका काला कर्तुत उतारेका छन्।

अम्मर जिसीले सुन्धाराको आकाशेपुलमुनि साँघुरो सटर–कोठामा छ, ‘शिवशक्ति ज्योतिष फलादेश केन्द्र’ । दिउँसोको साढे ३ बजे केही महिलामात्र‘ज्योतिष’बाट उपचार पाउन बाँकी थिए । दिनहुँमहिलाको भीड लागिरहने यस केन्द्रमा आफूलाईप्रख्यात ज्योतिष बताउने टीका योगी कुँवरले‘ज्योतिष सेवा’ दिइरहेका थिए ।

लामो चुल्ठो पालेका उनलेएउटा कुर्सीमा आफ्ना गोडा बिसाएर नजिकैस्टुलमा एक अधबैँसे महिला राखेका थिए ।महिलाको कपडाभित्र उनका दुवै हातसलबलाइरहेका थिए ।

ती महिलापछि एककिशोरीको पालो आयो ।उनको पनि कपडा छिचोलेर पेटतिरबाटज्योतिषका हात सलबलाउन थाले ।ती किशोरी काउकुतीले भुतुक्क भइन् ।<strong>***** यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला *****</strong>


Last Updated on: December 28th, 2021 at 3:36 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया