सोमबार ०४ आश्विन २०७८

नेकपा एमाले का उपाध्यक्ष डा।

भीम बहादुर रावलले पार्टी कुनै व्यक्ति विशेष नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्विटरमार्फत उनले भनेका छन्,‘कम्युनिष्ट पार्टीमा विगतका विभाजन र एकताका परिणामहरूलाई ठण्डा दिमागले स्मरण गर्नु ।

विवेकसम्मत हुनेछ।पार्टी कुनै व्यक्ति विशेषको हुँदैन र व्यक्ति विशेषका गल्ती कमीको आलोचना र विरोध गर्नु पार्टीको विरोध हो भन्ने मार्क्सवाद र कुनै सिद्धान्तले मान्दैन ।

माधब नेपाललाई संकेत गर्दै जतिबेला जे मन लाग्यो त्यो गर्न पार्टी कसैको निजी नभएकोमा समेत भीम रावलले बताए । यस्तो छ माधब नेपालको मै हु भन्ने पबृत्ति बिरुद्ध भीम रावलले कोरेको सिर्जना


Last Updated on: August 18th, 2021 at 3:59 pm
३१६ पटक हेरिएको

तपाईको प्रतिक्रिया