बिहिबार ३१ भाद्र २०७८

मंगलबार सामाजिक सञ्जालमा एक तस्वीर भाइरल भयो। उक्त तस्वीरले नेपालको राजनीतिक वृत्तमा खैलाबैला नै मच्चियो।
तस्वीर लुम्बिनी प्रदेशकी सांसद विमला खत्री वली र वाइसीएल कार्यकर्ता एकराज बस्नेतको हो। तस्वीरमा सांसद वलीले बस्नेतलाई चुम्बन गरिरहेको देख्न सकिन्छ। उक्त तस्वीर बस्नतेकै फेसबुक स्टोरीबाट सार्वजनिक भएको हो।तस्वीर भने बस्नेतले सेल्फी लिए जस्तो देखिन्छ। तस्वीरमा विमलाको सिउँदोमा सिन्दुरले रंगिएको देखिन्छ। फोटो सार्वजनिक भएपछि उनीहरुबीच विवाह भइसकेको अनुमान भइरहेको छ।


Last Updated on: August 18th, 2021 at 5:16 pm
१७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया