सोमबार ०३ माघ २०७८

सन्तोष देउजाको अर्को सफलता: सासू बुहारीको खुशि फर्कियो …. जब आफ्नो छोरा र श्रीमान हराए पछि खोज्दै आएका आमा र श्रीमतीको अनुहार मा खुशी आएको छ।

सासु बुहारीले जुन केटि संग गएको छ भनि आ’ रो प लगाएका थिए त्यहि संग काकडभित्ता बाट प’ क्रा उ परेका छन्।

यस्तै,,बर्दियामा जं’गली हात्तिको आ’ क्र मणबाट एक जनाको मृ” त्यु भएको छ । मृ” त्यु हुनेमा राजापुर नगरपालिका ९ दशगजा बस्ने ५४ बर्षिया भुसिया थारु रहेको लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

आईतवार विहान एघार बाख्रा चराउन गएको अवस्थामा थारुलाई हात्तीले आ” क्र मण गरेको प्र’हरीले जानकारी दिएको छ ।

यस्तै,,सामुहिक कु” ट पि टबाट ग”म्भिर घा”ईते एक युवकको उपचारकै क्रममा सोमवार विहान मृ” त्यु भएको छ । सोहि वडाको आम्बास स्थित युवाहरुका विचमा वि’ वा द हुदा शुक्रवार बेलुकी पाँच बजे उनी माथी कु” ट पि ट भएको थियो ।

लुम्बिनी प्रदेश प्र’हरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार गत शुक्रवार कु” ट पि टबाट पश्चिम नवलपरासी बर्दघाट नगरपालिका २ सुखौरा बस्ने २५ बर्षिय बिशाल थापा ग”म्भिर घा”ईते हुनु भएको थियो ।


Last Updated on: January 4th, 2022 at 11:07 am
१५० पटक हेरिएको

तपाईको प्रतिक्रिया