सोमबार ०३ माघ २०७८

रुपन्देही जिल्ला बुटवल उपनगरपालिका मा बस्ने १ दम’पत्ती सन्ध्या चाैधरि को मात्र १ छाेरा छ। आर्थिक अ’बस्था मजबुत नभएको उनको श्रीमान पनि केही समय अगि मात्र बिते। मात्र २८ बर्ष पुगेको बताउने उनी हाल बि’दवा भएको छिन। दुबै प्रेम बिवाह भएको थियो भने स’म्बन्ध पनि राम्रो थियो ।तर के गर्ने भगवानको लि’ला अ’ल्पायु’मानै उनको श्रीमान बिते।

पहिले देखि मुटुका रो’गी श्रीमान लाई पछी अ’न्य रो’ग पनि दे’खीयो। अन्तमा को’रोना लागे पछी यहीँ बैशाख २८ गते कहिले न’फर्कने गरि श्रीमान अ’स्ताए। जब उनको छाेरा पेट’मा ८ महिनाको मात्र थियो । सन्तानले आफ्नो बुबाको मुख सम्म देख्न पाएन क ठै।

साथै श्रीमान बितेको र अ’प्रेसन गरेर बच्चा निकाल्नु परेपछि धेरै गा’रो भएको उनले बताईन।बच्चा जन्मदा सानो भएको र डाक्टरले समेत अाई’सिउ मा राख्न सुझाएको भए पनि रकम अभाबले नगरेको उनले बताईन। तर समय क्र’म सँगै बच्चा स्वा’स्थ हुदै गयो।हाल सा’सू ससुरा सँग उनी बस्दै आएको छिन।


Last Updated on: January 4th, 2022 at 11:52 am
११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया