मंगलबार ११ माघ २०७८

भनिन्छ प्रेम अनि माया जस्तो पबित्र कुरा अरु केही हुदैन यो संसारमा । मनु बिक्रमको नि’स्वा’र्थ मायालाइ देखेर भने यो कुरामा तपाईलाइ पुरै बिस्वास ला’ग्नेछ । मनु बिक्रम एक समय सामाजिक सन्जालमा भाईरल भएको जोडी पनि हो । र अझै पनि उनिहरुको माया उदा’हरणिय नै छ ।

श्रीमानले रोग र पीडाले ग्र’स्त छन र श्रीमती
उनकै स्या’हार र सुसा’रमै जीवन कटाईरहेकी छिन । सानो कुरामा मन नमिलेर छो’ड’पत्र हुने कुरामा हाम्रो देश पनि पछि छैन तर उनीहरुको माया कुनै मुना’मदन र रो’मियो जुलिएट भन्दा कम छैन । उनिहरुलाइ नै भेट्दै १० हजार सहयोगका साथ कृष्ण परि’यार नाम गरेका मिडियाकर्मी बिक्रमको घरमै पुगेका छन ।

यो १० हजार भने कृष्णका अमेरिकी आमा पासाङ शेर्पाले सह’योग गरेकि हुन । भिडियो कलमार्फत उनीह’रुबिच निकैबेर दु’ख अनि सु’खका कुराहरु भए । निकै मजकी र’हिछन आमा । एक समय भा’ई’र’ल हुदा उनको ईन्टरभिउ लिनु धेरै आउनेगरेको भए पनि अहिले कोहि नआउने गरेको कुरा उनले बताए । निकै अ’प्ठ्या’रोमा तर पनि खुसि देखिन्थे बिक्रम । जिउदो ला’छझै ओछ्यानमा पल्टिएका छन उनी ।

रो’ग पनि कस्तो ड’र’म’र्दाे घाटिदेखि मुनि पुरै शरीर नै चिसो हुने र अनुहारमा बेला बेला पानी हालिर’हनुपर्ने कठै । आफ्नाहरु त टाढा छन भन्दै आमाको सहयोगप्रती आभारी व्यक्त गरे उनले । मायाको कति मिठो अर्थ लगाए उनले । उनले भने `माया भनेको कहिले नटुट्ने बन्धन अनि एकअर्काप्रतिको बि’श्वास हो।´

यस्तो अबस्थामा पनि कति धेरै सकारात्मक । बेलाबेला त दु’खाइ खप्न न’सकेर म’र’णा’सन्य हुन्छन उनी । त्यहि पनि हार भने अझै खाका छैनन । ल’ड्दै’छन जिन्द’गीसङ । भाग्यमानी पनि छन उनी जो मनु जस्तो माया गर्ने जि’बन’साथि पाएका छन ।


Last Updated on: January 5th, 2022 at 1:44 pm
११२ पटक हेरिएको

तपाईको प्रतिक्रिया