सोमबार ०३ माघ २०७८

अमृत मान ओली एक कुसल र चर्चित पत्रकार हुन । उनले समाजिक गती बिधी लाई’ भिडियो मार्फत दर्शकहरु माझ जस्ताको त्यस्तै ल्याउने गर्दछन’ चाहे दुखद भिडियो होस् चाहे घटना सम्बन्धि भिडियो होस् चाहे’ मनोरंजन सम्बंध्ही भिडियो होस् ।

समाजमा भैरहेका यथार्थ घटना बिशय बस्तुलाई उठान गरेर उनले’ आफ्नो यूट्युब मार्फत ल्याउने गरेका छन्’ ऐले भने उनले’रेखा थापा जस्तै देखिने युवती’ लाई ल्याएका छन्’उनि टिकटकमा डुब्लिकेट रेखा थापा भनेर चिनिएकी छन् ।

उनको कला देखेर सबै चकित भएका छन्’ अहिले सम्म धेरै भिडियो बनाइसकेको अमृत मान ओली ले आज भने नयाँ भिडियो लिएर आएको छन; आउनुश भिडियो हेरौं’ भिडियो समाचार हेरेर कस्तो लाग्छ प्रतिक्रिया दिनुहोला ।


Last Updated on: January 5th, 2022 at 4:44 pm
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया