शनिबार १५ माघ २०७८

एउटा घरमा आ’ गो ला’ ग्दा कम्तिमा १३ जनाको ज’ ले’ र मृ,त्यु भएको छ । तीन तले एउटा भवनको दोस्रो तला बाट आ’ गो स’ ल्कि’ एको थियो । आ’ ग ला’ गीको कारण खुलेको छैन् । आ’ गो नियन्त्रणमा ल्याउन करिव ५० मि नेट लागेको थियो ।

आ’ ग ला’ गी’ मा मृत्यु हुने व्यक्तिहरुको उमेर यकिन नभएको त्यहाँको अग्नि नियन्त्रणको कार्यल यले जनाएको छ । आ’ गो बुधबार विहान साढे ६ बजे लागेको थियो ।भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।


Last Updated on: January 6th, 2022 at 12:56 pm
११० पटक हेरिएको

तपाईको प्रतिक्रिया