सोमबार ०३ माघ २०७८

हार्दिक श्रद्धान्जली बजेई 😭😭😭
बझाङ्ग जिल्ला बिथ्डचिर गाऊँपालिका वडा नं. ९ ऊडी माईती घर सोही जिल्ला केदारस्यु गाऊँपालिका वडा नं. २ मरगाऊ

कर्म घर बजेई धौली ढाँट रावल को आफ्नै कर्म घर भित्र झु न्डि ए को अवस्थामा लास भेटियको छ घरमा सधैं कल झ क डा भैरहने जाँडरक्सी खायर श्रिमान जयराज रावल

ले अभद्र वेवहार गर्ने नराम्रा चरित्र हिन लालछेना लगाऊने पटक पटक तलाई मार्छू भनेर धमकाऊने यस्तो वेवहार गर्ने आफ्नै श्रिमान कै कारण ले अकल्पनीय अल्पआयु मै लाऊ लाऊ खाँऊ खाँऊ भन्य उमेर मा  यती राम्रो रंगीन संसार छोडेर जाँनू पर्यो बजेई को ह त्या रा लाई कडा भन्दा कडा कारवाही होस् निष्पक्ष

छानविन होस् जिल्ला प्रशासन ले पनी निष्पक्ष छानविन गर्नु होला मिर्तक बजेई ले न्याय पावस 😭😢😭😭😭😭भन्दै हार्दिक श्रद्धान्जली अर्पण वेक्त गर्दछु

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।


Last Updated on: January 6th, 2022 at 1:25 pm
९० पटक हेरिएको

तपाईको प्रतिक्रिया