मंगलबार ११ माघ २०७८

एजेन्सी। महिला डाक्टरको सामूहिक ब’ ला’ त्का’ र’ प’छि ह’ त्या गरेर श’व जलाउने चारैजना अभियुक्तलाई पुलिसले त्यही ठाउँमा ल गेर इन्काउन्टरमा मा रि दिएको छ। हैदराबादको एनएच ४४ हाइवेमा उनीहरुले २७ नोभेम्बरको रात महिला डाक्टरलाई ब’ ला’ त्का’ र गरेर मा रेका थिए।

तेलंगना पुलिसले त्यही हाइवेमा चारै जना आ रो पी लाई इन्कान्टर गरिदिएको हो। हैदराबाद पुलिसले चारैजना आ रो पी लाई त्यो ठाउँमा लिएर गएको थियो जहाँ महिला डाक्टरको ज लेको श व भेटिएको थियो।

पुलिसले चारैजना आ रो पी लाई घटनाको ‘रिक्रिएशन’ गर्नको लागि त्यो ठाउँमा लिएर गएको थियो। यो इन्काउन्टर शुक्रबार बिहान भएको हो। यसअघि महिला डाक्टरमाथि भएको क्रुरता वि रुद्ध देशभर प्रदर्शन भइरहेको थियो।

मानिसहर सडकमा उत्रिएर महिला सुरक्षाका विषयमा प्रश्न उठाइरहेका थिए। पुलिसका अनुसार घटनाको रिक्रिएशनका लागि लगिएका चारैजना आ रो पी ले भाग्ने कोसिस गरेपछि चारैजनालाई गो’ ली हा’ नेर मा’ र्नु’ प’रे’को थियो।

पुलिसले आ रो पी हरुलाई हैदराबादको केराकुल्ली जे’लमा राखेको थियो। जब पुलिसले आ रो पीलाई लिएर पुलिस थाना पुग्यो, मानिसहरुले यो कुरा चाल पाए र एकैछिनमा सयौं मानिसहरुले पुलिस चौकी घेरेका थिए।

त्यसपछि पुलिसले त्यो थानाको सुरक्षा बढाएको थियो र पछि चारैजना आरो  पीहरुलाई हैदराबाद जेल ल्याइएको थियो। चारैजना आ रो पी हरुलाई केराकुल्ली सेन्ट्रल जेलको फरक फरक ब्यारेकमा राखिएको थियो।

तेस्तै, प्रेम विवाह गरेका एक जोडीलाई युवतीका परिवारले फकाएर घरमा बोलाइ वि’ भ’त्स तरिकाले ह’त्या गरेका छन्। टर्कीकी ती युवतीलाई आफ्ना काकाको छोरासँग परिवारले मागी विवाह गरिदिन चाहेका थिए।

तर, उनले यो विवाह अस्वीकार गरेर प्रेमीसँग भागेकी थिइन्। पछि युवतीका परिवारले उनीहरुलाई फकाएर अब शान्तिपूर्वक बस्ने भन्दै नयाँ वर्याको पार्टीमा बोलाएका थिए।

निम्तो पाएपछि आएकी छोरीलाई परिवारले ह’त्या गरेको र उनका प्रेमीलाई ब’ ला’ त्का’ र’प’छि ह’त्या गरेको डेलीमेलले जनाएको छ। घटना टर्कीको कमान जिल्लाको बेरामोजु गाउँमा भएको हो।

२४ वर्षकी विल्दान इन्सलाई परिवारले आफ्ना कजिनसँग विवाह गर्न दबाब दिएका थिए। युवतीले भने त्यो विवाह गर्न अस्वीकार गर्दै करिब २ महिनाअघि आफ्ना प्रेमी २५ वर्षका ओस्मान सेलिकसँग भागेकी थिइन्।

परिवारले उनीहरुको खोजी गरिरहे पनि फेला पार्न सकेका थिएनन्। जोडी नयाँ वर्षको पार्टीका लागि गाउँ आएका बेला परिवारले थाहा पाएका थिए। आफ्नी छोरी कमानमा भएको थाहा पाएपछि विल्दानका परिवारले उनीहरुलाई अब आफूहरुले शान्ति कायम गर्न चाहेको भन्दै घरमा बोलाएका थिए।

स्थानीय मिडिया रिपोर्टअनुसार घरमा आएपछि विल्दानलाई बाथरुममा लगेर काटिएको थियो। उनका प्रेमीलाई ब’ ला’ त्का ’र गरेर घाँटी थि’ चे’र मा रिएको थियो। उनीहरु दुबैलाई ह’त्या’प’छि बगिरहेको पानीमा राखिएको थियो ताकि भुइँमा रगत नलागोस्।

ह’त्या’पछि दुवैको श’व’ला’ई गाउँबाहिर लगेर खाल्डोमा गा’ डि’ ए’को थियो। सेलिकको परिवारले छोरा हराएपछि पुलिसलाई खबर गरेका थिए। अनुसन्धानको क्रममा पुलिसले इन्स परिवारलाई सोधपुछका लागि हिरासतमा लिएको थियो।

सोधपुछका क्रममा परिवारले आफूहरुले ह’त्या गरेको स्वीकार गर्दै गाडिएका श’व देखाएका थिए। पुलिसका अनुसार श’व बरामद भएपछि विल्दानका पिता, दाजु, उनलाई विवाह गर्न दबाब दिइएका कजिन र अन्य २ जना आफन्तलाई प’क्रा’उ गरिएको छ।

थप अ’नु’स’न्धा’न जारी रहेको पुलिसले बताएको छ। यस्तो सनसनी पूर्ण घटना घटेपछि स्थानीय युवा युवतीहरु त्रसित भएका छन्। कयौ मानब अधिकारकर्मी हरुले यो केशमा आखा कानुन लागु गर्नु पर्ने बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस


Last Updated on: January 7th, 2022 at 11:43 am
२०७ पटक हेरिएको

तपाईको प्रतिक्रिया