शनिबार १५ माघ २०७८

कमला आचार्यको घ’टना सेलाउन नपाउदै बिहेपछि ग”र्भवती भएकि महिला  झु” न्डि  ए को अ’वस्थामा फेला परेको छ ।प्रेम सम्बन्ध पश्चात् बैवाहिक जिवनमा बाधिएकि झापाकि २५ बर्षिय बिद्या उप्रेती भट्टराई आफ्नै कोठाभित्र घुडा टेकेको अ वस्थामा झु” न्डि ए को अवस्थामा भेटिएकि हुन ।

श्रीमान बिभेक र सासुले पटकपटक दा’इजो नल्या’एको भन्दै मा नसिक मात्रै नभएर शा’ रीरिक ट चर दिएको पि”डि’त पक्ष बताउँछ । बिद्या आमा बन्न मात्रै एक महिना बाकि थियो ।

भोलिदेखि २५ गतेसम्म सवारी आवागमन बन्द गर्ने निर्णय।कतै जाने तयारीमा हुनुहुन्छ भने जानकारी लिनुहोस

राप्ती राजमार्ग दैनिक आठ घण्टा बन्द हुने भएको छ । राजमार्गको दाङ–सल्यान सडकखण्डको कपुरकोटदेखि चोर खोलामा सडक स्तरोन्नती गर्न तीन पटक गरेर दैनिक ८ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

आइतवारदेखि लागू हुने गरी २५ गतेसम्म सडक बन्द हुने छ । दैनिक बिहान ७ बजेदेखि ९ बजेसम्म, ११ बजेदेखि दिउँसो ३ बजेसम्म र साँझ ५ बजेदेखि साँझ ७ बजेसम्म सडक बन्द हुनेछ ।

यो अवधिमा अत्यावश्यक सवारी साधनले वैकल्पिक रुटको रुपमा कपुरकोट पैयाखोर डाइभर्सन प्रयोग गर्न सकिने छ । यसअघि पनि राप्ती राजमार्ग अन्तर्गत दाङ खण्डमा स्तरोन्नती गर्ने भन्दै दुई हप्ता सडक बन्द गरिएको थियो ।

यस्तै अँग्रेजी नयाँवर्ष सन् २०२२ का उपलक्ष्यमा यही पुस १५ देखि १७ गतेसम्म २३औँ पोखरा सडक महोत्सव आयोजना हुने भएको छ ।

रेस्टुरेन्ट एण्ड बार एशोसिएशन पोखरा (रेवान)द्वारा पोखरालाई ‘अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल’ का रुपमा प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको हो ।

महोत्सवका संयोजक नरेश भट्टराईले कोभिड–१९ को सङ्क्रमणको जोखिमलाई दृष्टिगत गरी स्वास्थ्य मापदण्डलाई ख्याल गर्दै महोत्सव आयोजना गरिने बताए ।


Last Updated on: January 8th, 2022 at 12:27 pm
१५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया