सोमबार ०३ माघ २०७८

केही वर्ष अघि देखि चर्चामा रहेको निर्मला पन्तको ब’ ला’ त्’ का’ र प’छि ह’ त्’ या को प्र’क’रण अझै सकिएको छैन । कंचनपुरकि निर्मला पन्तको ह’ त्’ या’ रा अहि’लेसम्म प’त्ता लाग्न सकेको छैन । सरकार फे’रिए, प्रहरिको नेतृत्व फेरियो तर पनि उनको ह’ त्’ या’ को प्र’क’रण ज’हा’को त्यही रहेको छ । प्रहरीले सधै अनुसन्धान भै रहेको बताउन छोडेको छैन । तर अनुसन्धानको प्रगती पनि केही देखिएको छैन । बेला बेला आउने यस घ’ट’ना प्रकरणको चर्चा हुँदै सेलाउँदै गरेको थुप्रै भै सकेको छ ।

अहिले फेरि केही दिन अघि प्रहरिले एक भारतिय युवालाई निर्मला ह’ त्’ या प्र’कर’णमा प’ क्रा’ उ गरेको थियो । गो’प्य रु’पमा प्रहरिले ती यु\वालाई प’ क्रा|उ गरि उनको डि एन ए परिक्षणका लागि लगिएको भन्ने समाचार ग्यालेक्सी 4 के ले प्रसारण गरे पछि कंचनपुर जिल्ला प्रसाशन कार्यलयमा ती युवालाई फेरि अ’भ’द्र ब्याबहारको विषयमा पे’श गरेको खुलेको छ । ती युवालाई बिना कसुर प’ क्रा’ उ गरिएको खुलेको छ । साथै सरकारी वकिल कार्यलयमा पनि झु टो विवरण दिइएको खुलेको छ ।

कंचनपुर प्रहरिलाई मात्र नभै पुरै प्रहरि संगठनलाई नै निर्मला ह’ त्’ या प्रकरण ध’ब्बा’को रुपमा रहेको छ । प्रहरी त्यसलाई जसरी पनि अ|न्त्य गर्न चाहान्छ । त्यसै अनुरुप गुपचुप रुपमा प्रहरिले ‘निर्दोष ब्याक्तिलाई झु’ टो विवरण बनाएर निर्मला पन्तको ह’त्’या’रा देखाएर उक्त केशबाट पन्छिन खोजेको जस्तो देखिन्छ । यसै कारण पनि प्रहरिले अहिले ती युवालाई प’ क्रा’ उ गरेको हुन सक्ने अनुमान धेरैको छ । प क्रा उ पछि डि एन ए परिक्षण गरिएको समाचार बाहिर आए पछि प्रहरिले ती यु’वालाई अर्कै केश बनाएर पेश गरेको हो ।

श्रोतका अनुसार ती युवालाई ट्राफिक नियम उल्लंघन गरेको भनी प’ क्रा’ उ गरिएको बुझिएको छ । ट्राफिक नियम उल्लंघनमा प’ क्रा’ उ’ परेका ती युवाको प्रहरिले डि एन ए परिक्षण गरे पछि प्रहरिको अहिले बि’ रो’ ध भएको छ । तर प्रहरिले भने यश बारे केही बोलेको छैन । बाहिर समाचार आए पछि अहिले ती युवा रि’हा भएका छन । रि’हा भए पछि मिडियामा बोल्दै ती युवाले आफुलाई प्रहरिले द’ वा’व दिएको तथा प्रलोभन पनि देखाएको बताएका छन । मंसिरको अन्तिम साता अलि हु’सेन नाम गरेका ती युवालाइज प क्रा उ गरेको थियो ।

निर्मला प्रकरणमा नै प’ क्रा’ उ गरिएको भएता पनि कुनै ठोस प्रमाण नभेटे पछि उनलाई रिहा गरिएको छ । ती युवाले मिडियासगँ फोन सम्पर्कमा एक एसपी तथा अर्का एक प्रहरी अधिकृतले निर्मला ह’ त्’ या प्र’क’र’ण स्वी’कार गर्न आफुलाई निकै द वाव दिएको बताएका छन । साथै ह’ त्’ या स्वीकार गरे ७५% स’जा’य मा’फ गरिदिने पनि उनिहरुले बताएको ती युवाको भनाई थियो । तर आफुले ह’ त्’ या नगरेको हुनाले स्वीकार गर्न नसकेको उनले बताएका छन । यस्ता क्रियाकलापबाट प्रहरी दिन प्रतिदिन बदनाम हुँदै गएको छ । (भिडियो हेर्नुस)


Last Updated on: January 8th, 2022 at 2:04 pm
३५ पटक हेरिएको

तपाईको प्रतिक्रिया