सोमबार ०३ माघ २०७८

घाटमा नानी र आमाको ला’शको वि’जोग । माइती पक्षले ला श ज लाउन दिएनन् । केटा पक्ष डरले भागे । झापा मेचीनगर नगरपालिका १३, दुवागढीकी एक ग’र्भवती महिला घरको बन्द कोठामा मृ’त भेटिएकी छन् । जिल्ला प्र’हरी कार्यालयका अनुसार २४ वर्षीया विद्या उप्रेती भट्टराई कोठाभित्र अस्वभाविक अवस्थामा मृ’त भेटिएकी हुन् ।

उनको गत वैशाखमा विवेक भट्टराईसँग विवाह भएको थियो । उनी गर्भवती भएको जनाइएको छ । बिहीबार बिहान उनी सुतेको कोठाको ढोका नखुलेपछि ढोका फो’डेर हेर्दा उनी झु”न्डिएको अवस्थामा फे”ला परेको झापा प्रह’रीले जनाएको छ ।माइती पक्षले विद्यालाई पतिले तनाव दिने गरेको दा’बी गरेको छ । बुधबार साँझ विद्या र विवेकबीच वि’वाद भएको थियो । त्यसपछि विद्या कोठाको चुकुल लगाएर सुतेको जिल्ला प्र’हरी कार्यालय झापाका डिएसपी बसन्त पाठकले बताए ।

प्र’हरीले माइती पक्षसँगसमेत समन्वय गरेर घ’टनाको अनुसन्धान सुरु गरेको छ । श व पो”स्टमा’र्टमका लागि बिहीबार नै बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ । पो’स्टमार्टमको रिपोर्ट आएपछि थप तथ्य खुल्ने प्र’हरीले जनाएको छ ।


Last Updated on: January 9th, 2022 at 2:03 pm
२५ पटक हेरिएको

तपाईको प्रतिक्रिया