सोमबार ०३ माघ २०७८

नयाँदिल्ली । एक युवतीले आफ्नै यो; नीभित्र कलम हालेर यौ; नको म; जा लिन खोज्दा अडकिएको छ । उनले आफैमाथि अ; श्लील हर्कत गर्दा यो; नी भित्रै कलम अ ड्किएको हो ।

जब कलम अड्कि एर ना; जुक अवस्थामा ती युवतीलाई अस्पताल लगियो तब थाहा भयो की उनको यौ; नीभित्र कलम अ ड्किएको छ । डाक्टरले अ प्रेशन गरेर उनको ज्या; न बचाएका छन् ।यो घ टना भारतको हरियाणामा भएको हो । यौ; न चाहना बढेर उनले यस्तो गरेको बताएकी छिन् । पुरुष साथी नपाउदा उनले लि; ङ्ग आकारको कलम आफ्नो यौ; नीभित्र हालेकी थिईन् ।

जब घरमा एक्लै थिइन् त्यही बेला आफैले यस्तो हर्कत गरेकी हुन् । कलम यौ; नीभित्र हाल्ने क्रममा अचानक पा; ठेघरलाई छोएपछि उनलाई धेरै पी; डा भएको थियो ।पी; डा भएपछि उनी जोडले कराएकी थिईन् । उनलाई स्थानियले सेक्टर ६ स्थित सिभिल अस्पतालमा भर्ना गरेका थिए । डाक्टरले दूरबीनको माध्यमबाट सिस्टोस्कोपीको कलमलाई युवतीको यौ; नीबाट निकालिएको थियो । यसरी महिलाको ज्या; न बच्यो ।

किन हुन्छन् हरेक ब्लेड बीचमा एउटै डिजाइन ? यस्तो छ रहस्य…दारी का ट्न वा कपाल का ट्नको लागि बिभिन्न कम्पनीका ब्लेडहरु बजारमा आउने गरेको कुरा हामीलाई थाँहा नै छ ।तर सोचौं त हरेक फरक फरक कम्पनीको ब्लेडहरुको बीचमा एउटै डिजाईन बनेको हुन्छ । आखिर किन बनाउछन् सबै कम्पनीले एउटै डिजाईन ?

१९०१ मा जिलेट कम्पनीक संस्थापक, किङ्ग क्याम्प जिलेटले आफ्ना सहयोगी विलयम निकर्सनसँग मिलेर ब्लेडको डिजाइन गरेका थिए र त्यस पछि ब्लेडको औपचारिक उत्पादन शुरु गरियो ।शुरुमा जिलेट मात्र यस्तो कम्पनी थियो जसले ब्लेड र ब्लेड राख्ने रेजरको निर्माण गरेको थियो । त्यो समयमा नटबोल्टको मद्दतले रेजरमा ब्लेडलाई फिट गरिन्थ्यो । त्यो समयमा नै ब्लेडमा यस्तो किसिसमको डिजाइन बनाइएको थियो ।

बिस्तारै जिलेट कम्पनीको कारोबार बढ्दै गयो । त्यसपछि अरु कम्पनीहरु पनि आउन थाल्यो । तर अरु कम्पनीहरुले नयाँ डिजाइन नबाई पुरानै डिजाइनलाई अनुसरण गर्न थाले ।त्यो समयमा जिलेटमात्र एउटा यस्तो कम्पनी थियो जसले रेजर पनि बनाउँथ्यो । अरुले नयाँ डिजाइनको ब्लेड बनाए पनि त्यो ब्लेड रेजरमा फिट नहुने भएपछि किङ्ग क्याम्पको बनाएको उक्त डिजाइन नै अहिलेसम्म अनुसरण गर्दै आइएको छ । त्यसैले आज पनि हरेक ब्लेडको डिजाइन एकै किसिमको हुन्छ ।किङ्ग क्याम्पलाई ब्लेड बनाउने आइडिया कहाँबाट आयो भन्ने पनि महत्वपूर्ण हुनसक्छ । १८९० मा किङ्ग क्याम्प एउटा बिर्को बनाउने कम्पनीमा काम गर्थे ।बोत्तलको प्रयोग गरिसकेपछि बिर्को फ्याँकेको देखेपछि उनलाई एकदमै दुख लाग्यो । त्यसपछि उनले त्यसलाई संकलन गरेर ब्लेड बनाउतर्फ लागेका थिए ।


Last Updated on: January 9th, 2022 at 3:41 pm
२७ पटक हेरिएको

तपाईको प्रतिक्रिया