सोमबार ०३ माघ २०७८

धनकुटा जिल्ला घर भएकी सीता श्रेष्ठ हराएको ८ दिन भएको छ । ८ दिनसम्म पनि कुनै सम्पर्क हुन नसके पछि खोज्न गएका उनका श्रीमान सिताराम श्रेष्ठ पनि ह राएको स्थानियले बताएका छ्न । सितारामका छोराका अनुसार आफुले र’ ग”त ब’गि’रहेको अवस्थामा बिहान आमा आँगनमा सु’तेको दे’खेको बताए । त्यस पछि आमा कता जानुभएको हो थाहा नभएको बताएका छन् । अहिले आफुहरु सबै गाउँले र आफ्ना आफन्तहरु मिलेर जङ्गल भरी खोज्दै गएका बताएका छन् ।

श्रीमती सिता ह राएको ३/४ दिन पछि श्रीमान सिताराम पनि बे’ प’ त्ता भएको स्थानियहरुले बताएका छन । फोन गर्दा फोन लाग्ने तर नउठाउने गरेको उनिहरुको भनाई छ । फोनको लोकेसन भने सुनसरिको इटहरी देखिएको उनिहरुले बताएका छन । सितारामले भने फोनमा आफु खादबारी छु भनि दाजु भाइलाई भनेको उनिहरु बताउँछन । तर फोनको लोकेसन भने इटहरी देखाएकोले सितारामले झुट बोलेको गाउँलेको भनाइ छ । सितालाई जङ्गलमा मा’ रे’र फा’ लेको छ भनेर २/३ दिन देखि प्र’हरि’ले कुकुर समेत संलग्न गराएर खोजी गरिरहेको गाउँलेले बताएका छन् ।

यसरी श्रीमान सिताराम भा’गे पछि उसैले मा’ रे’ को हो कि भन्ने शं’का भएको गाउँले बताएका छन् । सीता ह’ राएको बेलुका सीता र श्रीमान बीच ठूलो झ’ ग’ डा भएको छोराले बताएको छिमेकीको भनाई छ । वावाले ममिलाई धेरै पि’ ट्नु भएको थियो भनी छोराले बताएको स्थनियको भनाइ छ । ममिलाई बाबाले केराबारी मा ति’र्प’लले छो’पे’र राखेको र ममिको मुख बाट र’ग’त आएको छोराले बताएका छ्न । बिहान् ५आफु बजे उठेर टिउसन गएको पछि घर आउँदा बाबालाई ममि खोइ भन्दा हजार पैसा चो’रे’र कता गएकी हो भनेर बाबाले भनेको छोराले उनका मामालाई बताएको बुझिएको छ ।

राती पनि छोराले छरछिमेकिलाई बोलाएको तर कोहि न आएको सिताका भाइले बताएका छ्न । उनले आफुले भेनालाई सम्पर्क गर्न खोजे पनि नलागेको बताए । पछि भेना सितारामका आफन्तलाई भने बिच बिचमा सम्पर्क गरेको सिताको भाइले बताएका छन् । उनले भेनाले नै दि’दि’लाइ दा’बी ग’रे’का छन । घरमा रहेको सिरकको खोलमा पनि र’ग’त लागेको सिताको भाइले बताएका छ्न । र’ ग ’त लागेका अरु कपडा सबै छो’पे’र राखेको पनि सिताको भाइले बताएका छ्न ।

आफू आएर ३ दिन देखि खोजी गरिरहेको उनको भनाइ छ । भेना सितराम लाई मृ”त्यु’को द’ण्ड’को स’जा’य हुनुपर्ने उनको माग छ । दिउँसोको ११ बजे तिर र’ग’त लागेको शरीर लिएर सिताराम हिँडेको आफुले देखेको एक वृद्ध बुवाको भनाइ छ । त्यो सिताराम अ’प’रा’धी हो त्यसलाई जहाँ भेटेनी मा’ रि’ दि’नु पर्ने उनि बताउँछन । अहिले स्थानियहरुले करिब ४० जनाले विभिन्न ग्रुप बनाएर सितारामको खोजि गरिरहेको स्थानियहरुले बताएका छन । प्र’हरि’ले पनि उनको खोजी भै रहेको बताएको छ । भिडियो हेर्नूस)


Last Updated on: January 10th, 2022 at 10:33 am
४०२ पटक हेरिएको

तपाईको प्रतिक्रिया