मंगलबार ११ माघ २०७८

म्याग्दी जिल्ला मालिका गाउपालिका वडा नम्बर २ निवासी नवीन पुन नाम गरेका एक पुरुष आज भन्दा सात बर्ष अगाडि दुबइ जाने भनेर घर छोडि हिडेका थिए । भिसा आएपछि जब उनी दुबई जान्छु भनेर हिडेका थिए तब उनको श्रीमतीको गर्भमा भने तिन महिनाको नानी हुर्किरहेको थियो ।

दुबई जान्छु भनेर त हिडे नवीन तर त्यसपछि भने उनको कुनै अ”त्तो”प”त्तो भएन, यहि घटनालाइ लिएर नबिनकि श्रीमती प्रेमकुमारी पुन केही समयअगाडि मिडियाकर्मी सन्तोष देउजालाई भेट्न पनि आएकी थिइन । उनले रु”दै मिडियामा आएर आफ्नो श्रीमानलाइ खोजिदिनुपर्यो भन्दै सन्तोष देउजासग सहयोग पनि मा”गेकि थिइन । उनका छोरा अहिले ठुला भैसकेका छ्न तर आफ्नो बाबू को हुन त्यो पनि थाहा छैन ।

श्रीमती प्रेमकुमारीको पेटमा तिन महिनाको गर्भ छदादेखि ह”राएका नवीनको आज सातबर्ष बित्दासम्म कुनै अ”त्तो”प”त्तो थिएन तर अहिले भने नबिन पुन बिगत केही समयदेखी धादिङमा बस्दै आएको कुरा बाहिरिएको छ । उनी त्यहा रहेको खबर पाउनासाथ सन्तोष देउजाको टिम त्यही पुगेको छ ।

हाल नवीन भने जिल्ला प्रहरी कार्यालय धादिङमा रहेका छ्न । नबिनलाइ प्रहरीले प’क्राउ गरेको खबर पाउनासाथ यता प्रेमकुमारी भने रातारात श्रीमान भएठाउँ आएकीछिन र प्रहरीसहितको छलफलपछि भने अब श्रीमानश्रीमती मिलेर बस्ने कुराको नि’चोड निस्किएको छ । आज भने नवीन र प्रेमकुमारी एकसाथ मिडियामा आएका छ्न । नबिनले मुना आफ्नो बहिनिमात्र रहेको बताएपछी र छिमेकिहरुसग पनि यस बिषयको प्रमाण नभएपछि प्रहरीले उनलाइ छाडिदिएको छ ।

प्रेमकुमारीका दाजुले आफ्नो बहिनी इज्जतदार भएकोले मात्र उनलाइ पर्खेर बसेको नत्र पहिले नै छोडिसक्ने बताउदै नबिनलाइ सा’फ गा’ली गरे । श्रीमतीले पनि अब पछि श्रीमती छ भनेर भन्न नपाइने भएदेखि अहिले भन्नुपर्ने बताइन । अब फेरि यस्तो दोहोर्‍यिए राम्रो नहुने कुरा उनिहरु दुबैजनाले बताए । प्रेमकुमारीले कस्तीखालकी आईमाई होला छोराछोरी भएको मान्छेसग कसरी यसो गर्न सकेकी होलि भन्दै मुनामाथी पनि आफ्नो गु”नासो पोखिन ।

नबिनले भने आफ्नो उक्त महिलासग दाजुबहिनिको सम्बन्धमात्र रहेको आफुले मनदेखि नै मिल्न खोजेको कुरा पनि उनले बताए । अबदेखि यस्तो क्रियाकलाप नदोहोर्‍याउने कुरा पनि उनले बताए । नबिनको एउटा घरसमेत रहेनछ । प्रेमकुमारिका दाजुले भने आफुहरु अब काठमाडौं जाने र घरको राम्रो रेखदेख गरेर बस्ने आदेश पनि दिए उनलाइ ।बाकी हेर्नुस तलको भिडियोमा


Last Updated on: January 10th, 2022 at 10:44 am
३९ पटक हेरिएको

तपाईको प्रतिक्रिया