मंगलबार ११ माघ २०७८

कस्तो अ’नौठा ब्यक्ती, जति खुर्सानी खाएपनी केही नहुने(भिडियो हेर्नुस)
कस्तो अ’नौठा ब्यक्ती, जति खुर्सानी खाएपनी केही नहुने(भिडियो हेर्नुस)

हरेक मानिसहरुले आफ्नो एउटा छुट्टै मौलिक कलाका साथ जन्म लिएका हुन्छ्न । कोहि गित गाउन माहिर हुन्छ्न त कोहि नाच्न, कोहि पढ्न माहिर हुन्छ्न त कोहि खेल्न । तर आज भने एउटा यस्ता युबक भेटीएका छ्न जसको कला एकदमै फरक किसिमको रहेको छ । खुर्सानी, यो शब्द सुन्नेबित्तिकै हाम्रो शरीर ता”त्तिएर आउँछ मतलब यो एकदमै पि”रो चिज हो तर एउटा यस्ता युबक भेटिएका छन जसलाइ जति खुर्सानी खाएपनी ए”क”र”ती पनि पि”रो हुदैन ।

मकवानपुर घर भइ हाल काठमाडौंको थानकोटमा बसोबास गर्दै आएका आशिष तामाङ मोक्तान नाम गरेका एक पुरुषलाई जतिसुकै खुर्सानी खाएपनी एकरती पनि पि”रो हुदैन भन्ने कुरा उनले आज मिडियामा नै आएर प्रमाणित गरेका छ्न । पेन्टरको काम गरिरहेका उनी काठमाडौं बस्न थालेको दुईमहिनामात्र भएको बताउछ्न उनी ।

खुर्सानी चपाउने मात्र हैन मुखको वरिपरि द”लेर पनि उनले आफुलाइ खुर्सानीले केही हुदैन भन्ने कुरा देखाएका छ्न, यति मात्र कहाँ हो र जि”रे र ज्या”न”मा”रा खुर्सानी त उनलाइ गुलियो लाग्ने कुरासमेत बताउछ्न उनी । मानिसहरु एउटा खु”र्सानी खादा नै स्वा स्वा गर्छन तर आफुलाइ भने जति खु”र्सानी खाएपनी केही नभएको देख्दा आफू नै अ”चम्ममा पर्ने बताउछ्न उनी ।

दुइतिन किलो खुर्सानी त मिडियाकर्मिकै अगाडि खाए उनले तर अलिकति पनि पि”रो भने महसुस नभएको बताउछन उनी । मिडियाकर्मी र आशिषको साथिले पनि यो खुर्सानी कतै पि”रो नहुने पो हो कि भन्दै अलिकति चाखे पनि तर उनिहरु एकैछीन पनि टिके


Last Updated on: January 10th, 2022 at 11:55 am
६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया