बिहिबार ०७ आश्विन २०७८

धनगढी:सेती प्रादेशिक अस्पतालको श्ययामा ल, म्प,सार छिन् सावित्री। बोल्नसुन्न न,सक्ने उनी मान्छे समेत चि,न्न सक्दैनिन्। बे’x, होस अवस्थामा रहेकी उनी विगत २० दिनदेखि मृ’x त्युसँग ल, x डि,रहेकी छिन्।सावित्री जोशी भरर्खरै कक्षा १ मा भर्ना भएकी थिइन्। उनकी एक १२ वर्षीया दिदी र ३ वर्षीय भाई छन्। दुवै अहिले पुख्यौली घर डडेल्धुराको भागेश्वर गाउँपालिका–४ लाकममा आफ्ना काकाहरुसँग ब,सिरहेका छन्।तर सावित्रीका आमाबुवा भने अस्पतालमा छैनन्, घरमा पनि छैनन्। उनीहरु कर्णाली नदीमा ब’x गि,सकेका छन्। चिकित्सकका अनुसार सावित्रीको दि,माग र मु, टमा चो’x ट लागेको छ। चिकित्सकलाई उद्धृत गर्दै सावित्रीका काका अर्जुन जोशी भन्छन्, ‘डाक्टरले केही भन्न सकेका छैनन्। भतिजीलाई हो,समा आउन १/२ महिना लाग्नसक्छ भन्छन्।’अर्जुनका अनुसार हो,स आउँछकी भनेर केही दिनअघि सावित्रीलाई डडेल्धुरा लगिएको थियो। ‘आफ्ना दिदीभाईलाई देखेर हो,स आउँकी भन्ने आशा थियो। तर त्यो आशा नि, राशामा परिणत भयो। बिहान डडेल्धुरा पुर्‍याइएकी उनलाई हो, स नआएपछि पुनः सेतीमै ल्यायौं’ काका अर्जुनले भने। सावित्रीको उपचारमा हालसम्म ५ लाख जति खर्च भइसकेको र अझै रकम आवश्यक रहेको काकाले बताएका छन्। आर्थिक अभाव हुँदा उनको उपचारमा स’मस्या भएको उनले बताए।


Last Updated on: August 19th, 2021 at 5:39 pm
१६९ पटक हेरिएको

तपाईको प्रतिक्रिया