शनिबार १५ माघ २०७८

उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारी (सीडी ओ) हरुले लकडाउन हुने ह,ल्लाको पछाडि नलाग्न नागरि क हरुलाई आग्रह गरेका छन्। ललितपुरका प्रमुख जिल्ला अधिकारी घन श्याम उपाध्यायले तीनवटै जिल्लाका सीडि ओहरुको बैठक न, बसेको र तत्कालै कुनै लकडाउन घोष णा गर्ने तयारी नरहेको बताएका हुन्।

सं,क्रमण ब,ढेसँगै का,ठमाडौं उपत्यकामा ल,क डाउन हुने ह,ल्ला व्यापक रुपमा फैलिएको छ। आइतबार थप ११ सय ६७ जनामा सं,क्र,मण पुष्टि भएको छ। **थप भिडियो यहाँ तल क्लिक गर्नुहोस्**,

काठमाडौँ – नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघिका प्रधानमन्त्री केपी शर्मा ओलीकालमा भएका भ्र ष्टाचारका फाइलहरू धमाधम खोल्ने निर्देशन दिएका छन् ।

प्रधानमन्त्री कार्यालयले दिएको सूचनाअनुसार संसद अ वरुद्ध नखोले र अमेरिकी सहायता परियोजना ९एमसीसी०मा सहयोग नगरे ‘नराम्रो हुने’ चे तावनी ओलीलाई दिइसकिएको छ ।

प्रधानमन्त्री कार्यालय मातहत रहेका सम्पत्ति शुद्धिकरण र राष्ट्रिय अनुसन्धान विभागमार्फत ओलीनिकट नेता र व्यवसायीमाथि निगरानी बढाउन देउवाले निर्देशन दिएका छन् । आफैंले दुई(दुईपटक भंग गरेको संसद अ वरुद्ध गरेर ओलीले संसदीय प्रणालीलाई नै ध्वस्त पार्न खोजेको आरोप लगाउँदै देउवाले यस्तो कदम चालेका हुन् ।

स्रोतका अनुसार ओलीकालमा भ्र ष्टाचारमा संलग्न भएका यति, ओम्नी, बतास समूह, भुसाल समूह र अन्य मेडिकल व्यवसायीलगायत दर्जन बढीलाई सम्पत्ति शुद्धिकरण विभागले ‘क्लोज सर्भिलियन्स’मा राखेको छ । त्यस्तै त्यतिबेला मन्त्री भएका करीब आधा दर्जन ओलीनिकट नेताहरूलाई पनि देउवाले निगरानीमा राख्न निर्देशन दिएका छन् ।


Last Updated on: January 10th, 2022 at 4:22 pm
७८ पटक हेरिएको

तपाईको प्रतिक्रिया