मंगलबार ११ माघ २०७८

सिन्धुपाल्चोक घर भइ हाल भक्तपुरको ठिमी बस्दै आएकी १४ वर्षिय रोसनी श्रेष्ठलाई एक जना माताले त्री’शुलले रो’ पे र मा’ रेकी छिन । काठमाडौ बस्दै आएकी उमा नाम गरेकी ती महिला आफुलाई माता बताउँदै आएकी थिइन् । लामो समय देखी एउटा टहरा भाँडामा लिएर उनले माता भन्दै आफ्नो धन्दा चलाउदै आएकी थिइन् । ल’कडाउन लागे पछि हा’तखु’ट्टा न’चल्ने भएकी १४ वर्षकि आफ्नी छोरिलाई आफ्ना आफ्न्ताको सहयोगमा माता भएको ठाउँ ती बालिकाकी आमाले पुर्याएकी थिइन् ।

ती बालिका रोशनिलाई कु’ ट’ पि ’ट र शरीर भरी  त्रिशूल हा’ ने’ र ह” त्या गरिएको आ’ रो’ प’ मा प्र’हरिले ती माता र उनका सहयोगी अन्य २ जनालाई अहिले प्र’हरिले प’ क्रा’ उ गरेको छ । केही हप्ता अघि ती बालिकालाई माताकोमा उ’प’चारका लागि ल्याइएको थियो । उनको घरबाट माता भएको स्थानसम्म ल्याउन लान टाढा हुने भएकोले तिनै माता सगै बालिका रोशनी करिव ३ हप्ता अघि देखि बस्दै आएकी थिइन् । उनलाई केही दिन अघि उनको परिक्षा भएको भन्दै उनकी आमा लिन आए पनि माताले पठाएकी थिइनन् ।

उनलाई मा र्ने योजना अघि देखि नै बनाएको हुनाले परिक्षा दिन जान समेत नदिएको हुन सक्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफ्नि छोरी जस्तै अन्य थुप्रैलाई ती माताले ह त्या गरेको हुन सक्ने उनको आ’ रो’ प छ । कतिपय यस्ता थुप्रै घ’टनाहरु उनिहरुले दबाएको हुन सक्ने भन्दै ती सबै विषयमा छानबिन गर्नु पर्ने रोशनिकी ठुलिआमाले बताएकी छिन । आफुले छोरिको शरीर हेर्दा छोरिको शरिको सम्पुर्ण भागमा नि’ ल’ डा’म र त्रीशु’लले घो’ पि’ एको चो’ट आफुले देखेको उनको भनाई छ ।

छोरिको निकै बर्बरता पुर्वक ह”  त्या गरिएको भन्दै ती मातालाई मृ” त्यु’ द” ण्ड  हुनु पर्ने उनको माग छ । फेरि यस्ता घ’टना अरु कसैले गर्न नसकुन भनेर नै आफुहरुले यस्तो सजायको माग गरेको उनले बताईन । नेपालमा मृ”त्यु”दण्’डको कानुन नभएता पनि घ’टनाको प्रकृति हेरेर त्यही अनुसारको सजाय दिनका लागि कानुन परिमार्जित गर्नु पर्ने उनको भनाई छ । आफ्नी छोरिलाई ज’ ब’ र्ज’स्ती क रणी पछि ह” त्या गरिएको हुन सक्ने पनि उनले आ” शं’का गरेकी छिन ।

 


Last Updated on: January 11th, 2022 at 11:01 am
९१ पटक हेरिएको

तपाईको प्रतिक्रिया